सुर्खेत । वीरेन्द्रनगरको खोर्के खोलामा जन्मिने वित्तिकै फालिएको शिशुको शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल शिशुको शव भेटिएको हो ।

जन्मिने वित्तिकै बच्चा प्लाष्टिकको पोका भित्र बालबालिकाले भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको पनि प्रहरीले जनाएको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला…………….

बच्चा कस्ले फालेको हो भन्नेबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीले मुचुल्का उठाएर शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ ।

@nepaliraibar.com

शुक्रबार, आश्विन ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।