सुर्खेत । सामाजिक सञ्जालमार्फत सामाजिक योगदान गर्दै आएको मोटेग्याङ्ग नेपालले सामाजिक क्षेत्रमा थप सक्रियता बढाउन थालेको छ । सन्देशमुलक र जनतेनामुकल क्षेत्रमा योगदान गरिरहेको नेपालले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले अस्पताललाई पिपिई सेट हस्तान्तरण गरेको छ ।

मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाका अनुसार समूहलाई विभिन्न माध्यमबाट प्राप्त पिपिई सेट प्रदेश अस्पतालकाका निर्देशक प्रा.डा डम्बर खड्का र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कँडेललाई हस्तान्तरण गरिएको छ ।

समूहलाई मिस नेपाल श्रृंखला खतिवडा र हाम्रो सानो प्रयासले पिपिई सेट सहयोग उपलव्ध गराएको हो । प्रदेश अस्पतालले कोरोना संक्रमितहरुलाई आइसोलेशनसहितको सेवा दिइरहेकाले चिकित्सक र स्वास्थ्यकर्मीलाइ पिपिइ सेट अत्यावश्यक रहेकाले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थापाले जानकारी दिए । उनले आगामी दिनमा समेत सामाजिक कार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।

शुक्रबार, मंसिर १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४