आगामी चुनावमा १० सिट जितेर देखाउन प्रचण्ड नेपाल समुहलाई ओलीको चेतावनी

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आउने निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् । शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगादैं आफुलाई जुनसुकै गिरोह लागेपनि हराउन नकसक्ने बताए ।

बिलिभर्स इष्टर्न समुदाय नेपालद्वारा ४८ राउटे परिवारलाई कम्बल वितरण

सुर्खेत । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका ६ पाम्कास्थित पुँडे भन्ने […]

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा […]

प्रचण्डसँग दूरी घटाउँदै ओली, अडान र विवाद कायमै

काठमाण्डौ । पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गरेका छन् । प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार उनकै निवास खुमलटार पुगे । । यसअघि छलफलको लागि प्रचण्डलाई बालुवाटार बोलाउने ओली प्रचण्डलाई भेट्नकै लागि पहिलोपटक […]

प्रहरी जवान कै परीक्षामा नक्कली परीक्षार्थी, ७ जना पक्राउ

सुर्खेत । प्रहरी जवान संगीतत तर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोकसेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा […]

रमेश प्रसाई कालिकोटकी नन्दा सिंह मंसिर २२ गते विवाह गर्दै

सुर्खेत । पछिल्लो समय निकै चर्चामा रहेका पव्लिक स्पिकर सिजन २ विजेता प्रखर वक्तारमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । सामाजिक संजालमा कल्पना कल्पना दाहालसंग नाम जोडिए पनि उनको विवाह कालीकोट की नन्दा सिंहसँग हुन लागको हो । रमेश र नन्दाले आगामी मंसिर २२ गते सोमबारका दिन बिबाह गर्न लागेको बताइएको छ । अबल […]

जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु

रुकुम पश्चिम । आठबीसकोट नगरपालिका ७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजे तर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

सामाजिक कार्यमा सक्रिय मोटे ग्याङ्ग, अस्पताललाइ पिपिइ सेट हस्तान्तरण

सुर्खेत । सामाजिक सञ्जालमार्फत सामाजिक योगदान गर्दै आएको मोटेग्याङ्ग नेपालले सामाजिक क्षेत्रमा थप सक्रियता बढाउन थालेको छ । सन्देशमुलक र जनतेनामुकल क्षेत्रमा योगदान गरिरहेको नेपालले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले अस्पताललाई पिपिई सेट हस्तान्तरण गरेको छ । मोटे […]

नेपालमा रेमडिसिभिरको नतिजा राम्रै छ : चिकित्सक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रयोग नगर्न सुझाएको रेमडिसिभिरले नेपालमा भने राम्रै नतिजा दिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले अपतकालीन प्रयोगका लागि अनुमति दिएको रेमडिसिभिर नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भइरहेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)सँग समन्वय गरेर अस्पतालहरुले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो औषधि प्रयोग […]

सुर्खेत प्रहरीको सफलता बालकलाइ ठक्कर दिने चालक र मोटरसाईकल पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ५ चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । प्रहरीले अनुन्धानका क्रममा यामाह कम्पनीका एफजेट मोडलका १५ ओटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो । ‘ति […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१