कालीकोटमा पहिरोबाट मर्नेको संख्या १० पुग्यो, घटनास्थलमै पोस्टमार्टम

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्य सहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]

कोरोनाबाट मर्नेको संया २ सय नाघ्यो, शनिवार मात्र ८ सय ८४ जना संक्रमित थप

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट शनिवार १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक एक जनाको मृत्यु […]

आदिम कलेजको छात्रवृत्ति योजना, ५० देखि शत प्रतिशत छात्रवृत्ति दिने कलेजको निर्णय

काठमाण्डौं । देशको राजधानी काठमाण्डौंमा सञ्चालित आदिम कलेजले कोरोना विशेष छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस कोभिड १९ का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो । कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको र यस्तो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको कलेजका […]

नेपालमा कोरोनाको महामारी भयानक बन्ने खतरा, बिहिबारमात्र ११ सय संक्रमित थपिए

काठमाण्डौं । नेपालमा कोभिड १९ कोरोना भाईरको महामारी भयानक बन्न सक्ने खतरा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भए संगै अब कोरोनाको संक्रमण भयानक बन्न सक्ने देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परिक्षण मध्ये १ […]

प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको ओपिडी सेवा एक हप्ताका लागि बन्द भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि ओपिडी सेवा बन्द भएको हो । अस्पताल श्रोतका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । […]

सांसद र क्याम्पस प्रमुख सहित ४३ जनामा संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् ।  बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।   प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा […]

आज कुशे औंसि तथा बुबा को मुख हेर्ने दिन

सुर्खेत । प्रत्येक बर्ष भाद्र कृष्ण औँसिमा पर्ने बुबाको मुख हेर्ने दिन तथा कुशे औंसि घर घर मा कुश राखेर र बुवालाई सम्मान गरेर मनाइदै छ । जन्म दिने बाबुलाई देवता समान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आज छोराछोरीहरूले आ आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान […]

कर्णाली कोरोना अपडेट : सुर्खेतमा निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ सोमबार बिहान ६ बजे देखि निषेधाज्ञा जारि गरेको छ। जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको साउन ३२ गते बसेको बैठकले सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय […]

सुर्खेतमा लुकाईराखेकाे २० ताेला बढी सुन बरामत, एकजना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार राति ठुलो परिमाणमा सुनका गहना गरेको छ । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बाट ठूलो परिमाणमा सुनका गहना बरामद गरेको हो । ‘विशेष सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ मान बहादुर सुनारको घरमा सुन रहेको भन्ने थाहा पाईसकेपछि हामी राति […]

जिवी चिरनकाे हेर याे मुटुमा युट्युवकाे ट्रेडिङ्ग नं १८ मा

सुर्खेत ।  विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका चिरञ्जीवी सापकोटा अभिनित पछिल्लो म्युजिक भिडियो यतिबेला चर्चामा छ। बादल थापाको शब्द,संगीत अनि स्वर रहेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको म्युजिक भिडियो मार्फत पछिल्लो पटक चिरञ्जीवी दर्शकसामु प्रस्तुत भएका हुन् । उनले यस म्युजिक भिडियोमा गरेको अभिनयलाई यतिबेला दर्शकले अत्याधिक रुचाएका छन् […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१