नवराज वि.क हत्याकाण्ड : न्याय माग्दै उच्च अदालत सुर्खेतमा धर्ना

सुर्खेत । देशभरका दलित अधिकारकर्मीहरुले रुकुम सोती घटना सेलाउन लागेको भन्दै उच्च अदालत सुर्खेतमा धर्ना दिएका छन् । गत जेठ १० गते रुकुक पश्भिचम चौरजहारी सोतीमा जाजरकोटका नवराज वि.क सहित ६ जनाको हत्या भएको घटनालाई सरकार पक्षले मिलाउन खाजेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा न्याय लुकाउन नपाईने र हत्यारालाई कारबाहीको माग राख्दै धर्ना […]

नेपालमा लम्बियो मनसुन, आवश्यक सतर्कता अपनाउन सुझाव

काठमाडौं । नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दशैं तिहार भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला………. https://www.youtube.com/watch?v=xxfi9NkxPcI पछिल्लो विश्लेषण अनुसार हाल भारतको […]

देशभर १ हजार १ सय ५४ कोरोना संक्रमित थप, १६ जनाको मृत्यू

काठमाण्डौ । सोमबार देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएको बताएका छन् । त्यस्तै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार […]

पाँच स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णालीमा २८ जनामा कोरोना पुष्टि

सुर्खेत । पाँच जना स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णालीमा २८ जनामा कोरोना पुष्टी भएको छ । आज संक्रमितहुने २८ जनामध्य बैंकका कर्मचारी पाँच, उपचारमा रहेका विरामी तीन, वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी दुई, प्रध्यापक, शिक्षक र व्यापारी एक एक जना छन् । कोरोना पुष्टि भएका पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना […]

अब २ हजार मै कोरोना चेक गर्न पाईने

काठमाण्डौ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टिका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । […]

कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना

सुर्खेत । कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले सो सहायता कक्ष स्थापना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त कक्ष स्थापना गरिएको हो । सहायता कक्ष सञ्चालनका लागि विभिन्न […]

हुम्लामा आगलागीबाट ६० लाख बराबरको क्षति

हुम्ला । हुम्लाको सर्केघाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका […]

कर्णालीमा एकैदिन ९५ जना कोरोना संक्रमित थप, देशभर ११२० थप

सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो । जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट […]

नेपालमा कोरोना भाईरस खोपको परीक्षण तत्काल नहुने

काठमाण्डौं । कोरोनाभाइरस कोभिड १९ सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने भएको छ । परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने भएपछि खोपको परिक्षण नहुने भएको हो । चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो […]

सुर्खेतका ११ सहित कर्णालीमा १४ जनामा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा भएको परिक्षणबाट जुम्लाका २ र दैलेख अस्पतालमा गरिएको परिक्षणबाट १ जना गरी थप १४ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१