
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न गएका पाँच जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये एक जनाको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको हो । बराहताल गाउँपालिका २ निवासी आसे महतराले दिएको जानकारीअनुसार उनका साला नाता पर्ने बराहताल २ कै वर्ष ३३ का टोपबहादुर खत्रीसहित उनीहरू फागुन २३ गते घरबाट करिब […]
काठमाण्डाै । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए । राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ । राष्ट्रियसभाको एक सिटका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रतिस्पर्धा […]
सुर्खेत । बलात्कारपछि हत्या गरिएकी वीरेन्द्रनगर नगरपालिका १ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता […]
सुर्खेत । वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको खुलेको छ । गुर्भाकोट नगरपालिका ६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर ४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । मृतकलाई सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी […]
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस ५ सिट र नेपाली कम्युनिस्ट पार्टी नेकपा ले ४ सिट जितेका छन् । यस्तै, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १–१ क्षेत्रमा जित निकालेका छन् । कांग्रेसबाट सुर्खेत १ मा […]
सुर्खेत । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुर्खेत जिल्लाभर सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३० हजार १ सय रुपैयाँमा […]
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष नेपालमा कुनै नयाँ राजनीतिक प्रयोग नगर्न प्रस्ताव गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४७ सालयता भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरिने बताएका छन् । कांग्रेसको जिम्मेवारी लिएर म बोल्दै छु । पाँच वर्ष काम गर्दा यदि कुनै पनि काण्डमा मेरो […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने विभिन्न राजनीति दलका नेताहरुलाई सुर्खेतबाट नियन्त्रणमा लिएको छ । चुनाव बहिष्कार गरेका राजनीति दलका नेताहरुले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भन्दै भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए […]
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने अवसरका रूपमा चित्रण गरेका छन् । कर्णालीमा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै उनले रगतबाट नभइ जनताको भोटबाटै परिवर्तन सम्भव भएको बताए । निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो भन्दै उनले जनताले २१ गते अनुमोदन […]
दैलेख । नेपालगञ्जमा चार महिना बढी उपचार गरेर घर फर्केका बिरामी बोकेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ । उपचार गरी घर पुग्नै लाग्दा कर्णाली प्रदेश ०२ ००१ झ ०१०६ नम्बरको नौमूले गाउँपालिकाको एम्बुलेन्स नौमूले गाउँपालिका ५ गजमाली भन्ने स्थानमा बुधबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा नौमूले गाउँपालिका ६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी […]