उ.वा संघ दैलेखको अध्यक्षमा थापा निर्वाचित

सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो […]

एरिचोकको ओली स्टोरकाे गाेदाममा आगलागि

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । आज राति १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका वस्तु जलेर नष्ट भएको जिल्ला […]

वीरेन्द्रनगरमा पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा भोली मंगलबारदेखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुदैछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना सञ्चालन हुदैछ । प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले […]

सुर्खेतको भेरीगंगामा भेटियो युवतीको शव

सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२ मा एक जना युवतीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका […]

गाडीको ठक्करबाट मृत्यु प्रकरण : प्रशासनको अगुवाइमा सहमतिको प्रयास

सुर्खेत । फोर्स गाडीको ठक्करबाट मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तसँग सहमतिका लागि सुर्खेत प्रशासनमा वार्ता शुरु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडकमा पर्ने रेडियो नेपाल नजिकै आइतबार विहान गाडीको ठक्करबाट बुढाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका थिए । तर जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहमतिबाट निकाश दिन दुवै पक्षसँग छलफल थालेको हो । उचित क्षतीपूर्तीको […]

फाेर्स गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित फोरलेन सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । रेडियो नेपाल नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्ला घर भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका व्यक्ति हिमा गाउँपालिका ४, जुम्लाका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा रहेको प्रहरीले पुष्टि गरेको छ । गम्भीर घाइते अवस्थामा […]

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए । खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज […]

मेहेलीमा बाघले खायो ६० बढी पशुचौपाय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक मच्चाउन थालेको छ । पछिल्लो तीन महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायहरु मारेपछि स्थानीयहरु आतंकित बनेका हुन् । तीन दिन अगाडी मात्रै गोठमा बाधिएको गोरु मारेको वडाध्यक्ष डण्डबहादुर विकले जानकारी दिए । बाघले वडामा रहेका डाँडा खोरिया, तीनघरे, काफलगैरी, देवस्थल, […]

दैलेखमा सुते कै ठाउँबाट बच्चा बेपत्ता

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका १, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएको छ । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरण शैलीमा बेपत्ता पारिएको‌ हो । ‎ ‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको र घरमा सबै सुतिसकेका अबस्थामा ‎घर पछाडीको रुखमा राखेको खरमा आगो लाग्दा बच्चा हराएको स्थानिय बमबहादुरका […]

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो । अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८