सुनचाँदी व्यवसायीका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले सुनचाँदी व्यवसायलाई मर्यादित र विश्वसनिय बनाउन लागिपर्ने बताएका छन् । बुधवार सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा सम्मान गर्दै अध्यक्ष कडेंलले व्यवसायलाई समयसापेक्ष बनाउन तालिम तथा प्रशिक्षणको माध्यमबाटै भएपनि सिप र क्षमतालाई उजागर गर्ने बताए । सुनचाँदी व्यवसाय कलाले भरिपुर्ण भएकाले दक्ष र […]

लक्ष्मी सनराईजद्वारा अनाथ बालबालिकालाई सहयोग

सुर्खेत । लक्ष्मी सनराईज गुटुद्वारा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । चौकुने गाउँपालिका वडा नम्बर ७ का सिद्धेश्वरी बाल गृहमा रहेका अभिभावक गुमाएका अनाथ बालबालिकालाई लक्ष्मी सनराईज वैंकले बाल गृहमा चाहिने आवश्यक भाडा बर्तन र स्टेसनरी सामाग्री सहयोग प्रदान गरिएको प्रवन्धक विक्रम डागिले जानकारी दिए । सामग्री वितरण गर्दै बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर […]

नयाँ कार्यसमितिको सफत तथा पदभार ग्रहण

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुले सफथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । यहि पौष १९ गते सम्पन्न छैठाैं अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष ओम बहादुर बि.क सहितको १९ सदस्यिय कार्यसमितिले शनिवार आज सफथ संगै पदभार ग्रहण गरेका हुन् । पौष १८ गते सुरु भएको दशौं साधारण पश्चात भएको अधिबेशनमा तीन […]

औषधी खरिदका लागि प्रदेश सरकारद्धारा तीन करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले औषधी खरिदका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा औषधी खरिदका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरिएको प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । उनका अनुसार यो वर्ष औषधी खरिदका लागि बोलपत्र आह्वान गरिएको समेत गरिएको छ । बर्सेनिरूपमा […]

महाबु गा.पाद्वारा न्यानो कपडा वितरण

दैलेख । महाबु गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई चिसो मौसमबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ । महाबु गाउँपालिका वडा नं १ को आर्थिक सहयोग र अपाङ्गता सञ्जालको आयोजनामा औपचारिक कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन र चिसोबाट बचाउन उक्त न्यानो कपडा हयोग गरिएको हो । अपाङ्गता सञ्जालका अध्यक्ष जगत सुनारको अध्यक्षता र वडा […]

प्रेस सेन्टर नेपाल सुर्खेतमा नयाँ कार्यसमिति चयन

सुर्खेत । प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतको छौठौं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय पंख बहादर शाही, कमला खड्का भारती, सचिव खिम बहादुर बुढा, सहसचिव अभिषेक सिंह र डिलु वि.क. कोषाध्यक्ष मालती वि.क. लाइ चयन गरेको हो […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको विवाद सुल्झिँदै

सुर्खेत । कोहलपुर – सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन । ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका […]

पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको अध्ययन तथा व्यवस्थापन गर्ने

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययन गरी आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार […]

कथावाचनको तेस्रो श्रृङ्खला सम्पन्न

सुर्खेत । वाङ्मय चौतारी नेपालको आयोजनामा हुँदै आएको प्रत्यक्ष कथावाचनको तेस्रो श्रृङ्खला नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालमा सम्पन्न भएको छ । वाङ्मय चौतारीका अध्यक्ष समेत रहेका साहित्यकार गणेशभक्त गौतम, कथाकार उमालाल आचार्य, मीनराज पन्त, गणेश बस्नेत र नारायण विक्रम जिसी तथा मणीकुमार पोखरेलले कथावाचन गरेका थिए । विद्यालयका कक्षा ९ देखि १२ सम्मका छानिएका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४