ज्वाला अपडेट

२ घन्टा अगाडि

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालले तीन वर्ष पार गरिसक्दा एउटा गम्भीर प्रश्न सतहमा आएको छ । जनताको अभिमत लिएर संसद पुगेका प्रतिनिधिहरू कत्तिको जिम्मेवार छन् ।

तथ्यांकले देखाए‌को अवस्था भने निराशाजनक छ । संसद चलिरहेको छ, तर सांसदहरू अनुपस्थित छन् । अझ विडम्बना, उपस्थित नभए पनि उनीहरूले तलब(भत्ता भने पूरा चुभिरहेका छन् ।

२०७९ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट कर्णालीमा ४० जना सांसद निर्वाचित भएका थिए । प्रदेशको संरचनाअनुसार २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट सुनिएका हुन् । राजनीतिक दलगत हिसाबले नेपाली कांग्रेस र तत्कालीन नेकपा (हाल नेकपा) का १४/१४, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी प्रतिनिधित्व छ ।

प्रदेशसभाको दोस्रो कार्य कालको पहिलो बैठक २०७९ पुष १८ गते बसेको थियो । त्यसयता हिउँदे र बरखें अधिवेशन गरी सातवटा अधिवेशन सम्पन्न भइसकेका छन् । यी सात अधिवेशनमा कुल १७३ दिन संसद चलेको छ । पहिलो अधिवेशन १५ दिन, दोस्रो ३९, तेस्रो ११, बोबो २३, पोथी ११, बेटी १४ र सातों अधिवेशन १० दिन सब्बालन भएको तथ्यांक छ ।

यी बैठकहरूमा कानुन निर्माण, नीति तथा कार्यक्रम, बजेटमाथि छलफल, र जनसरोकारका विषय उठाउने काम भएका छन्। तर, किने प्रक्रियामा सासदहरूको उपस्थिति कमजोर देखिएको छ । कुनै पनि सांसदले सतप्रतिशत उपस्थिति जनाउन नसकेकाे समाचार जनचासो दैनिकमा प्रकाशित छ ।

बिहिबार, बैशाख १०, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
सह सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१