नेल्टा कर्णालीको शिक्षक तालिम सम्पन्न

सुर्खेत । नेल्टा कर्णालीको शिक्षक तालिम सम्पन्न भएको छ । अमेरिकन कर्नर सुर्खेतको सहयोगमा आधारभूत तहका शिक्षकहरूको लागि दुईदिने तालिम सम्पन्न गरेको छ २०८१ मंसिर २९ र ३० गते सम्पन्न तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २० जना अंग्रेजी शिक्षकहरूले शिक्षण विधि र प्रविधि सम्बन्धी ज्ञान हासिल गरेका छन् । कार्यक्रमका मुख्य अतिथि सुर्खेत वाणिज्य […]

गमाैडीमा मैत्रीपुर्णी फुटवल खेल हुदैं

दैलेखको दुल्लु १० गमौडीमा १ दिने मैत्रीपर्ण फुटवल हुदैछ । शुभ दिपावली २०८१ सालको पावन अबसरमा दुल्लु १० गमौडीका युवाहरुको आयोजनामा यहि कात्तिक १६ गतेका दिन श्री पञ्चकोशी ज्वाला मा.वि दुल्लु १० गमौडीमा हुन गईरहेको मैत्रीपुर्ण फुटवल प्रतियोगीता हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा दुल्लु ११ कालभैरव र दुल्लु १० गमौडीका युवा खेलाडीहरु विच खेल […]

सुर्खेतमा सुनकाे मुल्य १ लाख ६७ हजार ७ सय पुग्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । आज नेपाली बजार अनुसार सुर्खेतमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च […]

के हो सुन, किन बढेको छ र के हुन् चुनौती

सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण […]

लागुऔषध सहित चारजना पक्राउ

सुर्खेत । लागुऔषधसहित विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन् । सुर्खेत, विरेन्द्रनगर नगरपालिका १० बसपार्क स्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका १ घर भएकी ३९ वर्षीया संगीता कार्कीलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा […]

१२ घण्टा हुँदा पनि आएन सुर्खेतमा विजुली

सुर्खेत । कर्णाली प्रदेशमा १२ घण्टा भन्दा बढी विद्युत्त आपुर्ति नहुँदा सास्ती भएको छ । कोहलपुर सुर्खेतको खण्ड ३३ केभि प्रसारण लाइनमा शनिवार रातभर परेको अविरल बर्षातका कारण समस्या उत्पन्न भई विद्युत्त आपुर्ति नहुँदा प्रदेश राजधानी लगायत अन्य ठाउँमा समस्या भएको हो । राष्ट्रिय निकुञ्ज यरिया, पानी परिरहेको समय, अफ्ठ्यारो जंगल रहेको र जंगली जनावरको […]

सुनको मुल्य अहिले सम्मकै उच्च

सुर्खेत । सुनचाँदीको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुर्खेत बजारमा १ ला ५० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य रु. ३ हजारले वृद्धि भई आईतवार १ लाख ५३ हजार ६ सय रुपैया पुगेको छ । १ हजार ८ सय ६० मा कारोवार भएको चाँदीको मुल्य पनि ५० रुपैयाँले बडेर १ […]

दशौं राष्ट्रिय खेलकुदका लागि बजेटको कमी हुदैंन : अर्थमन्त्री शाह

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामलिा तथा योजना मन्त्री राजिब विक्रम शाहले प्रदेशमा आयोजना हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । शनिबार प्रतियोगिताका बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शाहले सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए । ‘हाम्रो प्रदेशमा प्रतियोगिता गर्नका लागि […]

एफ.एम रेडियो समाजको आवाज हो : मन्त्री शाह

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले रेडियो समाजको आवाज भएको बताएका छन् । रेडियो बिवि एफ.एम ९३.६ मेगाहर्ज भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री शाहले संस्कृति, परम्परा र विचारहरूलाई सबैसामु पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्थानीय समुदायको लागि सूचना, शिक्षा र मनोरञ्जनको अभाव पूरा […]

पत्रकारीताबाट सुन व्यवासायमा फड्को मारेका बिश्वकर्मा

दैलेख दुल्लु नगरपालिका १० गमौडीका ३० वर्षिय गोविन्द बिश्वकर्मा अहिले सुर्खेतमा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । विद्यालय अध्ययनमा सरकारी जागिरे बन्ने सपना बोकेका उनि पत्रकार बन्न पुगे । कक्षा दशको परीक्षा एसएलसि दिइसकेपछि गाउँ छाडेर सदरमुकाम दैलेख बजार कम्प्यूटर अध्ययन गर्न भनेर हिडेका उनले केहि समय पत्रीकाको हकर (पत्रीका वितरण गर्ने) काम गरे । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४