सुर्खेतको काँक्रेबिहार जंगलमा युवक–युवती मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ अन्तर्गत पर्ने काँक्रेबिहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान करिब ११ २० बजे घाँस काट्न गएको स्थानीयले दुवै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचनाप्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच […]

कर्णाली डेण्टलका सञ्चालक सिंहको उपचारको क्रममा मृत्यु

सुर्खेत । कर्णाली डेण्टलका सञ्चालक सौगात सिंहको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते २९ वर्षीय सिंहको आज विहान प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो । भैरवी गाउँपालिका–५ दैलेख घर भएका सिंह वीरेन्द्रनगर–३ तातापानी बस्दै आएका थिए । उनले चलाएको कर्णाली प्रदेश ०२००१ प […]

पानीको ड्रममा खसेपछि विद्यालय जानै डराइन् जिया

दैलेख । दैलेखको दुल्लु नगरपालिका १२ गौरीको विद्यायलयमा पानीको ड्रममा खसेपछि एक वालिका विद्यालय जान मानेकि छैनन् । दुल्लू नगरपालिका १२ गौरी लम्सु स्थित सूर्योदय माध्यामिक विद्यालयको बालविकास केन्द्रमा सिकाई अभ्यास गरिरहेकी ४ वर्षिया जीया लम्साल शौचालय गएको बेला पानीको ड्रममा खसेपछि विद्यालय जानै डराएर पठनपाठनका लागि विद्यालय जान नमानेकी उनका परिवारले जनाएका छन् । […]

सुर्खेतमा थुनुवा मृत्यू प्रकण, ५ सदस्यिय छानविन समिति गठन

सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा थुनुवाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । लागु औषध मुद्दाका थुनुवा, वीरेन्द्रनगर ११ पिपिरा निवासी गंगे वि.क. कार्तिक २१ गते शुक्रबार बिहान ६ बजे ओछ्यान मै बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका […]

सुर्खेत ट्राफिक सडकका खाल्डा खुल्डी पुर्दै

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका सडकहरूमा रहेका खाल्डा खुल्डीहरु ट्राफिक प्रहरीले पुर्ने काम गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक रोहित शाहीको कमाण्डमा ट्राफिक प्रहरी टोलीले वीरेन्द्रनगर नपा १२ यअरपोर्टचोक देखि कालिञ्चोक सम्मको सडकमा भएका खाल्डा खुल्डी पुरिएको छ । लामो समयदेखि रहेका खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा […]

दैलेखमा जातिय विभेद : पानी छाेएको निहुमा निर्घात कुटपिट

दैलेख । दैलेखको ठाँटीकाध गाउँपालिका वडा नं ४ राकम कर्णालीमा पानी छाेएको निंहुमा निर्घात कुटपिट भएको छ । ठाँटीकाध गापा ४ राकम बाख्रेटार बजारमा कस्मेटिक पसल गर्दै आएकी ३२ वर्षिया दिप्शिखा बि.कलाई छिमेकी रमिला रावल बडुवालले कुटपिट गरेकी हुन् । स्थानीयका अनुसार पानी छोएको विवादलाई लिएर महिलामाथि कुटपिट गरिएको र घटना बाहिरिएपछि गाउँमा तनाव सिर्जना […]

तिहारको मुखैमा सार्वजनिक यातायातमा कडाई

सुर्खेत । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुखैमा सुर्खेत बसपार्कबाट बाहिरिने सार्वनिक यातायातमा कडाइ गरिएको छ । यातायात व्ययसायीहरुले यात्रुलाई सास्ती दिएको जनगुनासो बढेपछि जिल्ला ट्राफिक कार्यालर्य सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतले निगरानी बढाउदै कडाई गरेको हो । लामो तथा छोटो दुरीका यात्रुहरुलाई तानातान गरी हैरानी गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ जना यातायात […]

यात्रुवाहक बसमा युवक मृत फेला

सुर्खेत । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । गाडीमा जुम्ला हिमा गाउँपालिका १ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका १ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेका क.प्र ०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको जिल्ला […]

सुर्खेतमा ट्रककाे ठक्करबाट मृत्यु भएका युवकको पहिचान खुल्यो

सुर्खेत । सुर्खेतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका युवकको पहिचान खुलेको छ । सोमबार दिउँसो करिब १ बजे रत्न राजमार्ग अन्तर्गत छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ना ५ ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका युवक बाँकेको कोहलपुर नगरपालिका २ प्रेमनगरका अन्दाजी १८ वर्षीय […]

ट्रकको ठक्करबाट घाइते युवाको मृत्यू

सुर्खेत । सुर्खेतको भेरिगंगा न.पा. १२ पाडुले नजिक ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ । सोमबार दिउसो करिव १ बजेको समयमा सुर्खेत देखि नेपालगन्ज तर्फ जाँदै गरेको ना ५ ख ५६०८ नं को ट्रकले छिन्चु देखि सुर्खेत तर्फ आउदै गरेको लु प्र ०३००१ प. ३६३१ नंको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनामध्ये एक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१