
सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण […]
सुर्खेत । लागुऔषधसहित विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन् । सुर्खेत, विरेन्द्रनगर नगरपालिका १० बसपार्क स्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका १ घर भएकी ३९ वर्षीया संगीता कार्कीलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा […]
सुर्खेत । कर्णाली प्रदेशमा १२ घण्टा भन्दा बढी विद्युत्त आपुर्ति नहुँदा सास्ती भएको छ । कोहलपुर सुर्खेतको खण्ड ३३ केभि प्रसारण लाइनमा शनिवार रातभर परेको अविरल बर्षातका कारण समस्या उत्पन्न भई विद्युत्त आपुर्ति नहुँदा प्रदेश राजधानी लगायत अन्य ठाउँमा समस्या भएको हो । राष्ट्रिय निकुञ्ज यरिया, पानी परिरहेको समय, अफ्ठ्यारो जंगल रहेको र जंगली जनावरको […]
सुर्खेत । सुनचाँदीको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुर्खेत बजारमा १ ला ५० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य रु. ३ हजारले वृद्धि भई आईतवार १ लाख ५३ हजार ६ सय रुपैया पुगेको छ । १ हजार ८ सय ६० मा कारोवार भएको चाँदीको मुल्य पनि ५० रुपैयाँले बडेर १ […]
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामलिा तथा योजना मन्त्री राजिब विक्रम शाहले प्रदेशमा आयोजना हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । शनिबार प्रतियोगिताका बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शाहले सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए । ‘हाम्रो प्रदेशमा प्रतियोगिता गर्नका लागि […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले रेडियो समाजको आवाज भएको बताएका छन् । रेडियो बिवि एफ.एम ९३.६ मेगाहर्ज भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री शाहले संस्कृति, परम्परा र विचारहरूलाई सबैसामु पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्थानीय समुदायको लागि सूचना, शिक्षा र मनोरञ्जनको अभाव पूरा […]
दैलेख दुल्लु नगरपालिका १० गमौडीका ३० वर्षिय गोविन्द बिश्वकर्मा अहिले सुर्खेतमा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । विद्यालय अध्ययनमा सरकारी जागिरे बन्ने सपना बोकेका उनि पत्रकार बन्न पुगे । कक्षा दशको परीक्षा एसएलसि दिइसकेपछि गाउँ छाडेर सदरमुकाम दैलेख बजार कम्प्यूटर अध्ययन गर्न भनेर हिडेका उनले केहि समय पत्रीकाको हकर (पत्रीका वितरण गर्ने) काम गरे । […]
सुर्खेत । मिलन सुवेदीको तीज गीत माइतीकै मायाले सार्वजनिक भएको छ । मिलन सुवेदी र खडकराज गिरीको लय शब्दमा रहेको तीज गीतमा विवाहित चेलीले माइती घरको सम्झनालाई कथा वस्तु बनाइउको छ । कुसुम खनालको अभिनयमा रहको म्युजिक भिडियोको नृत्य निर्देशन नरेश सोनीले गरेका छन् । हेमन्त कंडेलको छायांकनमा रहेको म्युजिक भिडियोमा मानबहादुर वलीको सम्पादन रहेको […]
सुर्खेत । कर्णाली प्रदेशका चर्चित गायक धनराज चुनाराको नाच पियारीले अहिलेका नयाँ तीज गीतलाई चुनौती दिएको छ । मौलिकता हराउदै गएको तीज गीतलाई चुनौती दिदैं गायक चुनाराको शब्द संगितमा तयार भएको नाच पियारीले लोक संस्कृतीलाई जगेर्ना गरेको छ । हाईलाईट्स नेपाल यूट्युव च्यानलबाट विश्व बजारमा छाएको गितले नेपाली संस्कृतीलाई बचाउन ठुलो भुमिका निर्वाह गरेको सर्जक […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले पायो पुर्णता पाएको छ । नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरे संगै कर्णाली प्रदेश सरकारले पुर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, […]