सञजिव कुमार वि.सी

२ दिन अगाडि

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस ५ सिट र नेपाली कम्युनिस्ट पार्टी नेकपा ले ४ सिट जितेका छन् ।

यस्तै, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १–१ क्षेत्रमा जित निकालेका छन् ।

कांग्रेसबाट सुर्खेत १ मा विष्णुबहादुर खड्का, दैलेख १ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा र हुम्लामा जयपति रोकाय र मुगुमा खड्गा शाही विजयी भएका छन् ।

यस्तै, नेकपाबाट रुकुम पश्चिममा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाहीले विजय प्राप्त गरेका छन् । दैलेख २ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल, सुर्खेत २ मा रास्वपाका रमेशकुमार सापकोटा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले जित निकाले ।

आइतबार, फाल्गुण २४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८