फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सुर्खेत । कर्तव्य ज्यान मुद्दामा १६ वर्ष अघिदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । सुर्खेतको चौकुने गाउँपालिका ७ का जुलु विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका ३ का ६२ वर्षीय दल बहादुर सुजीलाई प्रहरीले पक्राउ गरेको हो । वि.सं. २०६६ साल असार ४ गते विश्वकर्माको हत्या गरी […]

वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्यो

सुर्खेत । वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरुको बसोवास रहेको छ । लागुऔषध दुर्व्यसनीको हब बनिरहेको वीरेन्द्रनगरमा पछिल्लो समय यौनजन्य गतिविधि पनि बढ्न थालेका हुन् । सोमबार मात्र प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा […]

थला पर्यो प्रदेश अस्पतालको सिटी स्क्यान, नीजिमा जान बाध्य सेवाग्राही

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको सिटी स्क्यान मेसिन दुई महिना देखि थला परेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिदाँ बनाउनमा ढिलाई भएको हो र बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् । प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान […]

१ दिने संयुक्त कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत । सुनचाँदी कारोवार एवं नीति निर्देशकिा लगायत समसामयिक विषयक १ दिने संयुक्त कार्यशाला गोष्ठी शनिवार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजना देशव्यापि कार्यक्रम अनुसार कर्णाली प्रदेशको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न स्थानिय सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार एवं […]

जिल्ला प्रशासन कार्यालय दैलेखमा अब निवेदन लेख्न नपर्ने

जिल्ला प्रशासन कार्यालय दैलेखले कुनैपनि सेवा लिनका लागि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सेवाग्राहीलाई झन्झट कम गर्न अबदेखि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको हो । कार्यालयले जारी गरेको सूचनामा कुनै पनि सेवा लिदा निवेदन लेख्नु नपर्ने व्यवस्था मिलाएको प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताए । वडा कार्यालयको सिफारिस भएको […]

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट महिला गम्भीर घाइते

सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकखण्डस्थित मुलपानी नजिकै जेब्रा क्रसमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । कालिकोटतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान जेब्रा क्रसिङमा ठक्कर दिँदा दैलेख भैरवी गाउँपालिका ७, बोर्ती निवासी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी हाल प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छिन् […]

उ.वा संघ दैलेखको अध्यक्षमा थापा निर्वाचित

सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो […]

एरिचोकको ओली स्टोरकाे गाेदाममा आगलागि

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । आज राति १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका वस्तु जलेर नष्ट भएको जिल्ला […]

वीरेन्द्रनगरमा पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा भोली मंगलबारदेखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुदैछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना सञ्चालन हुदैछ । प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले […]

सुर्खेतको भेरीगंगामा भेटियो युवतीको शव

सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२ मा एक जना युवतीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१