सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ४ स्थित श्री भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगलमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीयका अनुसार अन्दाजी २०/२१ वर्ष उमेरका युवक र १९÷२० वर्ष उमेरकी युवती ज्यामुनाको रूखको एउटै हाँगोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन् । घटनाबारे जानकारी पाएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

बुधबार बिहान जंगलमा शव देखेपछि प्रहरीलाई सूचना दिइएको र खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाका अनुसार घटनासम्बन्धी विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिनेछ । हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, पौष १६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१