सुर्खेत । सुर्खेतमा बालकिा जवरजस्ती गरेको आरोपमा होल्टेल सञ्चालक पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका ५ मा सुर्खेतमा रहेको श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलको होस्टल संचालक महेन्द्र अर्याल एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

अर्यालले सोही होस्टलमा बस्ने र कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि मंसिर ३ गते राती जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले बताएको छ । बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरी फरार भएको भन्दै आफन्तबाट इलाका प्रहरी कार्यालय बाबियाचौरमा जानकारी आएपछि प्रहरीले खोजतलास थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराती १२ बजे तिर ४० वर्षिय अर्याललाई पञ्चपुरी १ बाचकाँडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, मंसिर १०, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१