स्रोत परिचालन र तयारी गर्न मन्त्री नेपालीको निर्देशन

सुर्खेत । आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री माननीय सिता कुमारी नेपालीले प्रदेशका सम्बन्धीत विषयगत क्षेत्रका सरोकारवाहरुसँग स्रोत परिचालन र तयारी गर्न निर्देशन दिएकि छन् । सोमबार नेपालीको अध्यक्षतामा भएको भ्रर्चुअल अन्तरक्रियामा कर्णाली प्रदेशमा बढ्दो कोरोना संक्रमण तथा सक्रिय मनसुनको अवस्थालाई मध्यनजर गर्दै यसको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विषयगत क्षेत्रका सरोकारवालहरुलाई कार्यअधिकार […]

लकडाउनमा पनि लापुको फिल्ड निर्माणको काम हुदैं

सुर्खेत । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लापुको फिल्ड निर्माण काम लकडाउनको समयमा पनि भईरहेको छ । प्रदेश सरकारबाट विनियोजित मुख्यपन्त्री रोजगार कार्यक्रम अन्तरगत परेको रु। २० लाख बजेटले सिम्ता गाउपालिका वडा न ३ स्थित मावि लापुको फिल्ड निर्माण कार्य भईरहेको हो । विहन ६ देखि दिउसो १२ र त्यसपछि साझ ६ बजेसम्म दुई समुहमा करिव […]

कोरोना विरुद्ध लड्न कर्णाली सरकारको १ अर्बको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै एक अर्ब बराबरको बजेट निकासा गरेको छ । कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि कर्णालीका ३३ स्थानीय तह अन्तर्गतका रणनीतिक अस्पतालहरूलाई उक्त रकम प्रदान गरिने जनाएको छ । चालु आव २०७७/७८ मा कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि […]

ज्वरो र रुघा देखिनासाथ कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौ । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध हुन् । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार […]

निषेधाज्ञामै कालोपट्टी बाँधेर सरकारको विरोध

सुर्खेत । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ । वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए […]

कर्णालीका पत्रकारको निःशुल्क परामर्शदातामा डाक्टर के.सी. र डाक्टर न्यौपाने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ […]

स्वास्थ्यकर्मीले माफी मागेपछि आफन्तले बुझे शव

सल्यान । स्वास्थ्यकर्मीले लिखित माफी मागेपछि १० घण्टा पछि आफन्तले शव बुझेका छन् । स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका थिए । शुक्रबार बिहान ४ बजे बनगाड कुपिण्डे नगरपालिका ७ घर भई हाल वडा नम्बर १ सल्लीबजारमा बस्दै आएका ४९ वर्षीय भोल बहादुर बुढाको मृत्यु भएको थियो । […]

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो । प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था […]

कोभिडसंग लड्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ जनार्दन शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड १९ कोरोना भाईरसबाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।  कर्णाली प्रदेश अन्तरगत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्वास्थ्यकर्मी सहितको स्वयमसेवक टिम बनाएर वडा वडामा परिचालन […]

“अक्सिजनका लागि मेरो १००+” मा चित्र सुनारको सहयोग

सुर्खेत । नेपाल पत्रकार महासंग दैलेख शाखाले “अक्सिजनका लागि मेरो १००+” अभियान सञ्चालन गरेको छ । देश कोभिड १९ का संक्रमण दर उच्च रहेको र सरकारी तवरबाट मात्र अक्सिजनको पुर्ती नभएकोले स्थानिय स्तरबाट ब्यक्तिगत सहयोग जुटाउन महासंघले सास नपाएर कसैले ज्यान गुमाउन नपारोस् भन्ने हेतुले अभियान सुरु गरेको हो । यो अभियानमा सुर्खेतका युवा ब्यवसायी […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४