स्थानीयको ख्याल ठट्टामा प्रशासनको कडाई, सुर्खेतमा थपियो दुई हप्ता लकडाउन

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने तयारी गरेको छ । बढ्दो कोभिड १९ को स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् । यसअघि लागु भएको कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन […]

चितुवाको छालासहित एक युवक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका ३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ […]

कर्णालीमा मन्त्रीपरिषद् परिवर्तन, माओवादीका तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् परिवर्तन गरेका छन् । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीले राजिनामा दिएपछि माओवादी केन्द्रका तीन जनालाई मन्त्रीलाई नियुक्त गएिको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला […]

कोभिड शंकास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

सुर्खेत । कोभिड १९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका […]

गणेशजलको कोभिड विशेष सेवा हप्तामा तीन दिन

सुर्खेत । गणेशजल बहुउद्देशिय सहकारी संस्था लिमिटेड सुर्खेतले कोभिड विशेष तीन दिने सेवा दिने भएको छ । सुर्खेतका विभिन्न ठाउबाट सेवा दिंदै आएको संस्थाले देशमा दोस्रो चरणको कोरोना भाईरस व्यापक रुपमा फैलिएको बेला निषेधाज्ञामा न्यूनतम कर्मचारी राखेर सेवा दिने जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै हप्ताको तीन दिन सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले […]

खैरो हेरोइन सहित २ जना पक्राउ

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका २ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । […]

कर्णालीमा १२० स्वास्थ्यकर्मी थप, पाँच दिनभित्र हाजिर हुन निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिक तर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छरछ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ […]

कर्णालीमा १६८ जनाले जिते कारोना, २१० जना थपिए संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा १६८ जनाले कोभिड १९ कोरोना भाईरस ंसक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २६१ जना संक्रमित थप भएपनि कोरोना जित्नेको संख्यामा पनि बृद्धि भईरहेको स्वास्थ्य सेवा निर्देशानलय सुर्खेतले जनाएको छ । आरटी पीसीआर परीक्षणमा २६१ जना र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । […]

कोरोना जित्दै कर्णालीबासी, एकैदिन २१० जना डिस्चार्ज

सुर्खेत । कर्णालीमा कोरोना भाईरस जित्नेको संख्यामा वृद्धी हुन थालेको छ । कोरोनाको उच्च संक्रमणदर भएको अबस्थामा पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । होम आइसोलेश र अस्पतालका आइसोलसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका १२६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका ८, डोल्पाका ४ र जुम्लाका २ जना रहेका छन् […]

घुम्नैपर्ने सुर्खेतको पातल दरबार (फोटो फिचर)

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ । वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957