‘वर्ल्ड स्कुलको नेपाल टुर’ सुर्खेतमा सम्पन्न

सुर्खेत । काठमाडौंको वर्ल्ड स्कुलको बृहत शैक्षिक कार्यक्रम ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न भएको छ । ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ वीरेन्द्रनगर सुर्खेतमा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका सञ्चालक ई. डा. मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता […]

वाल यौन र्दुव्यवहारको आरोपमा एक जना पक्राउ

दैलेख । वाल यौन दुर्व्यवहारको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका ८ ढकानेका प्रजापति रेग्मीले नारायण नगरपालिका १ वस्ने वालिकालाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । रेग्मीले यहि चैत्र २३ गते टिका लगाई दिन्छु भनि आफु सुत्ने कोठमा वोलाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ […]

कक्षा १२ को बिदाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर कै शान्त सुन्दर रमणीय वातावरणमा सञ्चालित सुबिधा सम्पन्न बिधालय श्री नेपाल रास्ट्रिय चन्द्र गंगा माध्यमिक बिद्यालय गाग्रेतालमा अध्यनरत कक्षा १२ का बिद्यार्थीहरुको औपचारिक रुपमा बिदाई कार्यक्रम सप्पन्न गरिएकाे छ । उक्त कार्यक्रममा कक्षा ११ कि छात्रा सुनिला थापाले अध्यक्षता ग्रहण गरेकी थिईन भने प्रमुख अथिती सोही बिधालयका प्रअ नेत्रमणी चालिसे विशेष अथिती […]

विद्यार्थीका लागि योग ध्यान कार्यक्रम सम्पन्न

सुर्खेत । पतञ्जली योग समिती सुर्खेत तथा महिला पतञ्जली सुर्खेतको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा विरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा अमर ज्याेती माध्यमिक बिधालयमा माध्यमिक तहका विद्यार्थीहरुका लागि एक महिना देखि चल्दै आएको योग तथा ध्यान सम्बन्धि आधारभूत सीप बिकास कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुर्णप्रशाद पौडेलको अध्यक्षतामा प्रमुख अथिती विरेन्द्रनगर नगरपालिका […]

बिव्यस अध्यक्षमा रजा र अभिभावक अध्यक्षमा अकवर खान

सुर्खेत । मदरसा मदिना माध्यमिक विद्यालय वीरेन्द्रनगर वडा नम्बर १० वेलघारी सुर्खेतको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अहमद रजाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ । जसको सदस्यहरुमा जमाल वक्स, मैमुदिन, सकिना विवि, सपिरन खातुन, सरिफुन विवि शिक्षकबाट खतिजा विवि, वडा सदस्य मनोहर लाल आचार्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुसिला […]

बेसहाराकाे अभिभावक बन्दै अमरज्याेती, छात्रवृत्तीमा जाेड

सुर्खेत । वीरेन्द्रनगर १२ सुर्खेतमा रहेको अमर ज्योति नमूना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेपछि गरिब विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुले पढाइमा निरन्तरता दिएका छन् । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । अमरज्योतिले प्लसटु तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायका साथै प्राविधिक धारका सिभिल सब इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयका […]

कर्णाली प्रदेश सरकारले पायाे पुर्णता

सुर्खेत । कर्णाली प्रदेश सरकारले पुर्णता पाएकाे छ । नेपालकाे संबिधानकाे धारा १६८ काे उपधारा ९ बमाेजिम मन्त्रालय बाँडफाट तथा हेरफेर अनुसार नेकपा माओबादी केन्द्र र नेकपा एमालेकाे सहमतीमा मन्त्रीमण्डल गठन भएसंगै सरकारले पुर्णता पाएकाे हाे । नेकपा माओवादी केन्द्रकाे तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुर्खेत कृष्णबहादुर जिसी, भुमि ब्यवस्था कृर्षी […]

फेसन अवार्ड २०७९ बाट के.सी सम्मानित

सुर्खेत । नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड २०७९ बाट कर्णाली प्रदेशबाट यशाेदा केसी सम्मानित भएकि छन् ।   काठमाण्डौंमा सम्पन्न दोश्रो अवार्ड फेस्टिवलबाट वेष्ट ब्यूटिसियन ट्रेनर ईयर २०७९ अवार्डबाट के.सि सम्मानित भएकि हुन् । विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले यस्ताे अवार्डले जिम्मवारीबाेध गराउने भन्दै थप हाैसला प्रदान गरेकाे बताईन् । […]

गणेशजलकाे सहकारी शिक्षामा निरन्तरता

सुर्खेत । श्री गणेशजल द्धारा सदस्यलाई निरन्तर टोल भेला तथा सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरताका साथ गर्दै आएकाे छ । संस्थाको शेयर सदस्य बनेपछि प्राप्त गर्ने सुविधा तथा संस्थाले प्रदान गर्ने सेवाका बारेमा सदस्यलाई जानकारी तथा सचेतना गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे हाे । संस्थाले आ.व २०७९/०८० काे अर्धवार्षिक समीक्षा गर्दै सहकारी शिक्षाकाे आबश्यक्तालाई मध्यनजर गर्दै […]

कर्णाली र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना

सुर्खेत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१