सुर्खेत उद्योग वाणिज्य संघमा फेरी सदस्यता किचलो

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन अगाडि फेरी सदस्यताको विषयलाई लिएर किचलो सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले प्रायः सबै निर्वाचनहरुमा सदस्यता विवाद झिकेर किचलो गर्ने गर्दछ । जुन यसपटक पनि दोहोरिएको छ । निर्वाचनको परिणम आफ्नो पकडमा पार्नका लागि संघ दुई खेमामा विभाजन भइ सदस्यता विवाद उत्पन्न गराई किचलो झिक्ने गरिएको […]

श्रीमतीकाे हत्या गरी फरार श्रीमान् २० बर्षपछि पक्राउ

सुर्खेत ।  आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । कालिकोट महाबै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर १० बुदबुदे सुर्खेतमा बस्दै आएका ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । २०५८ साल साउन २८ गते श्रीमतीकाे हत्या गरेकाे कसुरमा कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले […]

ब्राउन सुगर सहित दुई जना बसपार्कबाट पक्राउ

सुर्खेत, २० । वीरेन्द्रनगर १० बसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर ३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ । उनीहरुबाट ३ […]

सुर्खेतकाे वीरेन्द्रचाेकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुनर्स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ । स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको […]

८ दिन देखिका बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । मुगुकि मल्ल थरकि केटीसंग प्रेम विवाह गरेका कामी केटीपक्षबाट बेपत्ता पारिएका उनी सकुसल फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन […]

मल्लकी छोरीसंग बिहे गरेका चन्द्रे कामी बेपत्ता

हुम्ला । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिक ४ स्थित लिप्रा गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई […]

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको प्रदेश […]

फोनिज सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत

सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न फोनिज सुर्खेतको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसम्मत गठन भएको हो । जसको उपाध्यक्ष मनिषा गुरुङ्ग, सचिव लक्ष्मण बुढामगर, सहसचिव ९महिला० करिष्मा चौधरी र कोषाध्यक्ष पदमा दिपा गाहामगर सर्वसम्मत चयन भएका छन् । […]

वीरेन्द्रनगरमा खाना पकाउने ग्यास लिकहुँदा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउँने ग्यास लिकहुँदा पसलमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन स्थित गणेश एण्ड गायत्री पसलमा आगललागी भएको जनाएको छ । कोठा भित्र खाना पकाउँन राखिएको सानो ग्यासको सिलिण्डर एक्कासी लिक भई आगो सल्किन जाँदा कोठा भित्रदेखि उक्त […]

नेजाद्वारा स्व.पत्रकार शर्माका परिवारलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४