सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएसँगै नयाँ नेतृत्वका लागि आज दावी पेश गर्न लागिएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदसस्यहरुले एक हप्ताभित्र दावी पेश गर्न समय दिएपछि आज पेश गर्न लागिएको हो ।

कार्यालयले यहीँ चैत्र २७ गते साँझ ५ः५० सम्म दावी पेश गर्न भनेको छ । तर नेकपा एमाले र माओवादीको संयुक्त बैठक बसेर आजै दावी पेश गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए ।

j

कर्णालीमा सरकारको नेतृत्वका लागि यो पटक एमालेको भागमा परेकाले एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्री बन्नेछन् । २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आएका कँडेल अब भने मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

दावी पेश भए प्रदेश प्रमुखको कार्यालयले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्ती गर्ने र सम्भवत भोलीसम्ममा सपथ खुवाउने तयारी गरिरहेको बताइएको छ ।

बिहिबार, चैत्र २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४