सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएसँगै नयाँ नेतृत्वका लागि आज दावी पेश गर्न लागिएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदसस्यहरुले एक हप्ताभित्र दावी पेश गर्न समय दिएपछि आज पेश गर्न लागिएको हो ।

कार्यालयले यहीँ चैत्र २७ गते साँझ ५ः५० सम्म दावी पेश गर्न भनेको छ । तर नेकपा एमाले र माओवादीको संयुक्त बैठक बसेर आजै दावी पेश गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए ।

j

कर्णालीमा सरकारको नेतृत्वका लागि यो पटक एमालेको भागमा परेकाले एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्री बन्नेछन् । २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आएका कँडेल अब भने मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

दावी पेश भए प्रदेश प्रमुखको कार्यालयले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्ती गर्ने र सम्भवत भोलीसम्ममा सपथ खुवाउने तयारी गरिरहेको बताइएको छ ।

बिहिबार, चैत्र २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना तथा विज्ञापन
9765802089
समाचारका लेख, रचना
9858028957