नाैमुले गापा अध्यक्षले लिए पदभार, तलव भत्ता बहिस्कार

सुर्खेत ।  दैलेखको नौमुले गाउँपालिकाको नव निर्वाचितक अध्यक्ष नेकपा माओवादी केन्द्रका छवि सुवेदीले पदभार ग्रहण गरेका छन् । एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रको सयुक्त वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रत्यासी भदे बुढालाई भारी मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पदभार ग्रहण संगै नवनिर्वाचित अध्यक्षले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा […]

गणेशजलकाे जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

सुर्खेत । गणेशजल बहुउद्देश्यिय सहकारी संस्था लि. सुर्खेतको जेष्ठ नागरिक सम्मान कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सदस्यसंग गणेशजल कार्यक्रम अन्तर्गत शनिबार कार्यक्रम भएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रमको अवसरमा सुर्खेत स्थित पुराना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेम कुमार वि.सीले जानकारी दिए । अध्यक्ष वि. सीले सम्मानित हुनुहुने आदर्णिय अग्रज स्रष्टाहरुलाई […]

जाजरकोट जिल्ला समन्वय समितिका उप प्रमुखसहित १० जना माओवादीमा प्रवेश

सुर्खेत । जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गरेका हुन् । माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, […]

देशको राजनीति मार्गनिर्देशको निर्णायक भूमिकामा माओवादी छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र […]

राष्ट्रिय वाणिज्य बैंक जुम्लाका प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी. र टौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ […]

कार्यविधि संशोधनपछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु

सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिकाल७ मा ४० घर, बारेकोट गाउँपालिका ४,५ मा ६० घर निर्माण हुन लागेका हुन् । कालिकोट नरहरिनाथ ४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका ७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका २ गाडेखोलामा दलित बस्ती […]

प्रहरीको कुटाइबाट कालिकोटका हमालको मृत्यू

सुर्खेत । प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवाको मृत्यू भएको छ । कालिकोटमा फेन्सी पसल चलाउँदै आएका मिनि हमालको नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आउदै गर्दा सुब्वाकुना चेक पोष्टका प्रहरीको कुटाइबाट घाईते भएको र उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको […]

खेलकुद महासंघ कर्णालि प्रदेश अध्यक्षमा थापा

सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णालि प्रदेश कमिटीको अध्यक्षमा सुरज थापा चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको पहिलो अधिवेशनले थापाकोे अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थापाको अध्यक्षता रहेको कमिटीको उपाध्यक्षमा डम्मरबहादुर शाहि र भिम कुमारी भुसाल निर्वाचित भएका छन् । त्यस्तै पंखबहादुर […]

कर्फ्यु खुलेपछि निषेधाज्ञा जारी, बजारका मुख्य चोकमा ५ जना भन्दा बढि जम्मा हुन नपाईने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु सकिसकेपछि निषेधाज्ञा जारी गरेको छ । एम.सि.सि बिरुद्ध सुर्खेतमा सोमबार भएको आन्दोलन उग्र बन्पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले २४ घण्टे कर्फ्यू जारी गरेको थियो ।                                                […]

paralee all care र gloria Due cosmetics को डिलर सुर्खेतमा

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४