सुर्खेत । सुर्खेतमा रातानाङ्ग्लामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिव ३ः४५ बजेको समयमा सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो जीप सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर १४ स्थित रातानाङलामा दुर्घटना भएको हो ।


भे १ च २५६० नम्बरको जीपमा सवार ६ जना मध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको परिचय खुलेको छैन ।

दुर्घटनामा परी चालक र एक यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको छ, भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

source : nepalkarma.com

बिहिबार, जेठ १७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
कार्यकारी निर्देशक : राजेश कुमाल
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

कार्यकारी निर्देशक

राजेश कुमाल
सुचना तथा विज्ञापन
9765802089
समाचारका लेख, रचना
9858028957