सुर्खेत । नेपाल सुनचाँदी व्यवसायी महासंघको सभापतीमा पुन जनक सुनार निर्विरोध चयन भएका छन् । शनिबार प्रदेश राजधानी सुर्खेको वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अबिधेशनबाट सुनारको नेतृत्वमा १४ सदस्यिय नयाँ कार्यसमिति बनेको हो ।


नव गठित समितिमा उप सभापति लोकेन्द्र बहादुर थापा सुर्खेत र हर्क बहादुर सुनार दैलेख भयन भएका छन् । यस्तै सचिवमा चित्र सुनार सुर्खेत, सह– सचिव देवीलाल सुनार सल्यान, कोषाध्यक्ष दान बहादुर सुनार सुर्खेत, सह– कोषाध्यक्ष सविन सुनार सल्यान, सदस्यहरु हुमलाल सुनार, महेन्द्र बि.क, मनिष बि.क, बिष्णु सुनार, झुपलाल सुनार, अमृता कुमारी सुनार, बिवेक स्वर्णकार र मुना देवी चुनारा चयन भएका छन् ।

नव गठित कार्यसमितिको शपथ शनिवार नै भएको र पहिलो बैठक पनि सम्पन्न भएको सभापती जनक सुनारले जानकारी दिए ।

 

आइतबार, चैत्र ०४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१