काठमाडौं । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो ।

“सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य” नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । मानसिक समस्याले विश्वमै विकराल रूप लिन थालेकाले सम्मेलन आयोजना गरिएको उनले बताए ।

हार्डवर्ड मेडिकल कलेजका सहप्राध्यापक तथा म्यासाचुसेट्स अस्पतालका मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेलले विश्वमा १३ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको बताए ।

शुक्रबार, बैशाख २१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१