दैलेख । वाल यौन दुर्व्यवहारको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका ८ ढकानेका प्रजापति रेग्मीले नारायण नगरपालिका १ वस्ने वालिकालाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

रेग्मीले यहि चैत्र २३ गते टिका लगाई दिन्छु भनि आफु सुत्ने कोठमा वोलाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए ।

वालिकालाई यौन र्दुव्यवहार गरेको खवर प्रहरीले पाएपछि रेग्मीलाई सोहि दिन पक्राउ गरी दैलेख जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको दैलेखका डिएसपी लम्सालले जानकारी दिए ।

शनिबार, चैत्र २५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७