सुर्खेत । पाठ्यक्रम अभिमुखीकरण तथा बार्षिक शैक्षिक योजना निर्माण कार्यशाला सुर्खेतकाे नेपाल राष्ट्रिय चन्द्रगंगा मा.विमा सम्पन्न भएकाे छ ।

मंगलवार वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेकाे उक्त विद्यालयमा सञ्चालित बालविकास देखि कक्षा १० सम्मका शिक्षकहरुलाई लक्षित हुने गरि कार्यशाला सम्पन्न भएकाे हाे ।

वीरेन्द्रनगर नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्मा र अमरज्योति मा.विका सहायक प्रधानाध्यापक भुपेन्द्र बि. सीले कार्यशालाकाे सहजीकरण गरेका थिए ।

साे कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केशब प्रसाद ज्ञवालीकाे अध्यक्षता थियाे भने प्र.अ नेत्र प्रसाद चालिसेले कार्यशाला को महत्व बारे प्रकाश पारेका थिए ।

मंगलबार, आषाढ ०५, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१