सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सरकारले लगाएकाे अनाबश्यक कर खारेजिकाे माग राख्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।

आर्थिक वर्ष २०८०/२०८१ काे बजेट भाषण मार्फत सुन चाँदी क्षेत्रमा कर वृद्धि तथा विलासिता कर २% थप लगाउने निर्णयकाे विराेध गर्दै करमा हेरफेर गर्ने माग सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यलय मार्फत सरकारलाई बझाईएकाे हाे ।

सुनकाे बजार भाउ १ लाख माथि रहेकाे अबस्थामा सरकारले भन्सारमा ५०% वृद्धि गरेर १५% पुर्याएकाे र विलासिता भनेर २% कर थप गर्नु सुनचाँदी व्यवसायलाई धरासायि बनाउदै पेशाबाटै पलाएन हुनुपर्ने सरकारले बाध्य बनाउन लागेकाेले यसकाे देशभर मै विराेध भईरहेकाे सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्माले बताए ।

यस्तै,देशमा भएकाे आर्थिक मन्दिका कारण खस्किदाे व्यापार व्यवसायमा सरकारकाे गिद्दे नजरले ग्राहकमा ठुलाे असर पर्ने र मान्छे जन्मिदा देखि अन्तिम दाहा संस्कारसम्म अनिवार्य आवश्यकपर्ने सुनलाई विलासिता मानिनुले व्यावसायीकाे मनसाय गिरेकाे छ ।

आइतबार, आषाढ १०, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४