यातायात कार्यालयमा भौतिक मन्त्रीको छड्के

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले सुर्खेत स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ छड्के अनुगमन गरेका छन् । विहिबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टिम लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए । मन्त्री रोकाया यातायात कार्यालय पुग्दा […]

कर्णालीमा २८ प्रतिशत मात्र रोपाइँ

सुर्खेत । कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ । पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालयको विवरणअनुसार बुधबार मध्ययन्सम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ । सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख […]

सुर्खेतमा पनि भेटियाे बर्डफ्लु, फार्मका टर्की र कुखुरा नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण […]

सुनकाे मुल्यमा गिरावट, ९९ हजार तीन सयमा काराेवार

सुर्खेत ।  बुधबार सुन चाँदीको मूल्यमा गिरावट आएकाे छ । बुधवार विरेन्द्रनगर सुर्खेतमा सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदाी व्यवसायी संघ सुर्खेतका अनुसार मंगलबारकाे तुलनामा सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको हाे । मंगलबार […]

सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग सञ्चालनमा प्रदेश सरकारकाे सहुलियत

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमुलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने दर्ता शुल्कमा शतप्रतिशत छुट दिनेगरी आर्थिक बर्ष २०७९/०८० को नीति तथा […]

पुँजी व्यवस्थापन नहुँदा नेपाली कमजोर भयौं : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीको उचित व्यवस्थापन नहुदा नेपालीहरु कमजोर भएको बताएका छन । प्रदेश राजधानी सम्त रहेको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरि जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको […]

कर्णाली प्रदेश सरकारकाे बजेट ३२ अर्ब ६१ कराेड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा […]

रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो । रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा […]

सुनचाँदी व्यबसायी संघ सुर्खेतको अध्यक्षमा बिश्वकर्मा विजयी

सुर्खेत । सुनचाँदी व्यबसायि संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र बिश्वकर्मा वीजयी भएका छन् । आईतबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न आठौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट आफ्ना निकट प्रतिद्वन्द्धि दिनेश बिश्वकर्मालाई पछाडी पार्दै ४४ मत अन्तरले व्यबसायिक प्यानलका उम्मद्वार संगम ज्वैलर्सका सञ्चालक बिश्वकर्मा विजयी भएका हुन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा ओम बहादुर बि.क, […]

सुर्खेतमा मंगुर माछा वेच्न नपाईने

सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइने भएको हो । उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१