कर्णालीमा १६८ जनाले जिते कारोना, २१० जना थपिए संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा १६८ जनाले कोभिड १९ कोरोना भाईरस ंसक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २६१ जना संक्रमित थप भएपनि कोरोना जित्नेको संख्यामा पनि बृद्धि भईरहेको स्वास्थ्य सेवा निर्देशानलय सुर्खेतले जनाएको छ । आरटी पीसीआर परीक्षणमा २६१ जना र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । […]

कोरोना जित्दै कर्णालीबासी, एकैदिन २१० जना डिस्चार्ज

सुर्खेत । कर्णालीमा कोरोना भाईरस जित्नेको संख्यामा वृद्धी हुन थालेको छ । कोरोनाको उच्च संक्रमणदर भएको अबस्थामा पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । होम आइसोलेश र अस्पतालका आइसोलसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका १२६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका ८, डोल्पाका ४ र जुम्लाका २ जना रहेका छन् […]

घुम्नैपर्ने सुर्खेतको पातल दरबार (फोटो फिचर)

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ । वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि […]

कर्णालीका १० वटै जिल्लामा फैलियो कोरोना संक्रमण

सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ सय ९९ जनामा कोरोना भाइरस ९कोभिड—१९०को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ८१ जना र […]

मनै लोभ्याउने गुलमोहरले स्वर्ग बनायो वीरेन्द्रनगरलाई

सुर्खेत । लकडाउनको बेला सुर्खेत वीरेन्द्रनगरका सडकहरुमा गुलमोहर फुल फुलेर मनै लोभ्याउने दृष्य भएको छ । स्वर्गीय राजा बिरेन्द्र वीर विक्रम शाहले सुर्खेत भ्रमणमा आएका बेला रोपेका यी फुलहरुले सुर्खतको शोभा नै बढाएका छन् । वीरेन्द्रनगरको घण्टाघर, क्याम्पस रोड सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले सुर्खेतलाई साँचिक्कै स्वर्ग बनाएको छ । कोभिड १९ कोरोना भाईरसको […]

कर्णालीमा एकै दिन ४९७ जनामा कोरोना पोजेटिभ, १९ जना डिस्चार्ज

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा २ सय ६६ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा सुर्खेतका ३ सय ८, दैलेखमा […]

वीरेन्द्रनगरमा लकडाउन उल्लंघन गर्ने सात जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको उल्लंघन गरेको भन्दै सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रामप्रसाद घर्तीले बताए । उनका अनुसार पक्राउ पर्ने घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती […]

पत्रकारको नाममा नक्कली परिचय–पत्र बोक्नेलाई कारवाही गर्न अनुरोध

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई कारवाही गर्न अनुरोध गरेको छ । कोरोना महामारीको जोखिम बढी रहेको बेला पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो । महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको टोलीले मंगलबार वीरेन्द्रनगरमा गरेको अनुगमनमा […]

नक्कली कार्डप्रति आपत्ती

सुर्खेत । सुर्खेतबाट सञ्चालित ज्वाला अपडेट डट कमको परिचय पत्र (आईडी कार्ड) दुरुपयोग भएको प्रति आपत्ति प्रकट गर्दछौं । यस अनलाईनको फोटो पत्रकारका लागि परिक्षणकालामा रहेका नरेन्द्र मल्लद्वारा डिजाईन गरिएको परिचय पत्रको नक्कल कपि बनाई प्रकाशक सम्पादकसंग विना जानकारी आफ्नो कार्ड बनाएको प्रति आपत्ति रहेको छ । यस अघि पनि मल्ल कै मिलेमतोमा बनाईएको नक्कली […]

कर्णालीका सबै जिल्लामा एक/एक करोड उपलब्ध गराउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् । प्रत्येक जिल्लामा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४