कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

मन्त्रालय भने घटाएर सात कायम हुने

ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ ।

बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो ।

छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने सहमति भएको बताउदैं नेकपा एमाले कर्णाली प्रदेश उपसचिव तथा प्रदेश सभा सदस्य टेकराज पछाईंले कसकाे भागमा कति मन्त्रालय पर्ने भन्ने सहमति भईसकेकाे बताए ।

जसअनुसार पहिलो कार्यकालका लागि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिँदैछ ।

पछाईंका अनुसार कर्णाली प्रदेशका मन्त्रालयको संख्या आठ वटाबाट घटाएर सात बनाउने सहमति भएको छ ।

बुधबारको छलफलबाट कर्णालीमा माओवादीले मुख्यमन्त्री सहित तीन वटा मन्त्रालय लिने र एमालेले तीन वटा मन्त्रालय लिने सहमति भएको पछाईंले जानकारी दिए । @setopati.com

बुधबार, पौष २७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१