ज्वाला अपडेट

३ वर्ष अगाडि

सुर्खेत । भरुवा बन्दुक सहित सुर्खेतकाे पञ्चपुरीबाट एकजना पक्राउ परेका छन्।

पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई विहिवार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ ।

बन्दुक सहित थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

फाईल तस्विर

शुक्रबार, पौष २९, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४