गाेविन्द बिश्वकर्मा

३ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेश सरकारले पुर्णता पाएकाे छ । नेपालकाे संबिधानकाे धारा १६८ काे उपधारा ९ बमाेजिम मन्त्रालय बाँडफाट तथा हेरफेर अनुसार नेकपा माओबादी केन्द्र र नेकपा एमालेकाे सहमतीमा मन्त्रीमण्डल गठन भएसंगै सरकारले पुर्णता पाएकाे हाे ।

नेकपा माओवादी केन्द्रकाे तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुर्खेत कृष्णबहादुर जिसी, भुमि ब्यवस्था कृर्षी तथा सहकारी मन्त्रालयमा सल्यानका भिम प्रकाश शर्मा, भाैतिक पुर्वाधार उर्जा तथा जलश्राेत मन्त्रालयमा मंगलबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

यसैविच, नेकपा एमालेबाट आर्थिम मामिला तथा याेजना मन्त्रालयमा दैलेखका विनाेद कुमार शाह, सामाजिक विकास मन्त्रालयमा जुम्लाका टेकरराज पछाईं र उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मुगुका जितबहादुर मल्ले जिम्मेवारी प्राप्तगरेका छन् ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

नयाँ मन्त्रीहरुको शपथ बुधवार आज साँझ ६ बजे कर्णाली प्रदेश शभाहल हुने भएको छ ।

बुधबार, माघ ११, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१