जाजरकोटमा एक हजार ७६ सुत्केरीको बास त्रिपालमा

जाजरकोट । जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित […]

देशभर ५० जिल्लाका बालबालिकालाई फाइजर खोप दिईदैं

सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

सुर्खेतमा मंगुर माछा वेच्न नपाईने

सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइने भएको हो । उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा […]

paralee all care र gloria Due cosmetics को डिलर सुर्खेतमा

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । […]

नेजाद्वारा स्व.पत्रकार शर्माका परिवारलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]

यी हुन् उर्लदो भेरी नदीमा हामफाल्ने महिला (भिडियाे सहित)

सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । उर्लदो भेरीमा हाम्फाल्ने महिला तिलागुफा नगरपालिका ६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो वीरेन्द्रनगर ११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा अमिला वेपत्ता भएकी थिइन् । मलामी गएकाहरुले हामफालि सकेपछि उनलाई देखेपछि प्रहरीलाई […]

भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप, बालबालिकालाई बढी असर

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा रहस्मय भाइरल ज्वरोको प्रकोप फैलिएको छ । उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाएकाहरुमा कोरोनाको संक्रमण […]

सुर्खेतमा निषेधाज्ञा खुकुलो, बिहान ६ देखि ११ बजेसम्म पसल खोल्न मिल्ने

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो […]

सुर्खेतमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

सुर्खेत । सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप दिइने भएको छ । पाँच वटा स्थानीय तहमा आज (बिहीवार) र चार वटा स्थानीय तहमा पर्सि (शनिवार) ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई उक्त खोपको पहिलो डोज लगाउन लागिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले हरेक स्थानीय तहको स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र तथा […]

सुआहारा परियोजनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत । पोषण सुधारका लागि काम गरिरहेको सुआहारा परियोजनाले कोभिड १९ नियन्त्रणको लागि कर्णाली प्रदेशका विभिन्न पालिका र प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड नियन्त्रणका लागि स्वस्थ्य सामाग्रीहरु विभिन्न जिल्ला अन्तर्गतका गाँउपालिका, नगरपालिका लगायत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखालाई सहयोग गरेको हो । विश्वमा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१