सुर्खेत । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो पटक थप गरिएको निधेषाधाज्ञा आजराती १२ बजेदेखि सकिदै छ ।

जिल्ला प्रशासनका अनुसार निषेधाज्ञा खुकुलो बनाएर अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु खोल्न पाईने भएको छ । जसका लागि निश्चित समय पनि तोकिने भएको छ ।
https://youtu.be/rA-GtPDyelo
तर हाटबजार जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण गर्न भने पाइने छैन । यस्तै बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धित संस्थाले भौतिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दे निश्चित समयावधि तोकि सेवा सुचारु गर्ने तयारी छ ।

यसअघि बैंक तथा वित्तीय संस्था एक दिन विराएर मात्र खुल्दै आएका थिए । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख १४ गतेदेखि सुर्खेतमा निषेज्ञाधा जारी भएको थियो ।

सोमबार, जेठ ३१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१