कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौँ, जेठ ६ । स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ बर्षदेखि ४२ वर्ष उमेर समूहका छन् ।  २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन् ।झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा […]

बाँकेमा ४७ सहित एकै दिन ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाण्डौं, जेठ ५ । सोमबार ५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या […]

रूसमा दुई सातामा थपिए झन्डै डेढ लाख संक्रमित, अमेरिकापछि संसारकै धेरै कोरोना बिरामी

रूस सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको दोस्रो राष्ट्र बनेको छ । आइतबारसम्म त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५१ पुगेको हो। त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार ६ सय ३१ छ। रूसमा औसत दैनिक १० हजारको दरले संक्रिमित थपिँदै गएका छन्। शनिबार मात्रै त्यहाँ ९ हजार दुई सय संक्रमित […]

मस्तिष्क निकै नै संवेदनशील अङ्ग हो

मानव सरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग मस्तिष्क हो । हाम्रा सबै क्रियाकलाप मस्तिष्कबाटै निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अङ्ग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । त्यसैले हाम्रो मस्तिष्क निकै महत्वपूर्ण अङ्ग हो । यो कुरा धेरैलाई थाहा पनि छ […]

कोरोनाले लग्यो सिन्धुपाल्चोकको २९ बर्षीय महिला

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको हो । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१