
सुर्खेत जेठ १४ । भारतको गुजरातबाट आएका सुर्खेतका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो । उनको मंगलबार राति साढे १२ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ‘भारतबाट आएका नागरिक बसमै विरामी भएर उपचारका लागि […]
सुर्खेत, जेठ १३ । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । अस्ती र हिजो सात जना नयाँ संक्रमित तथा आज विहान मात्रै १२ जना भेटिएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाँके नेपालगञ्जको प्रयोगशालामा पाँच जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो । […]
काठमाण्डौ, जेठ ११ । विश्वभर कोरोना भाइरस ५४ लाख ५२ हजार १ सय १५जना संक्रमण देखिएको छ । ३ लाख ४५ हजार ५९ जनाको मृत्यु भएको छ । २२ लाख ८० हजार ७ सय ६६ जना उपचार पछि निको भएको छन् । सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । […]
सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण दिनदिनै बढेको छ । कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिए पनि पुन पुष्टिका लागी ५ जनाको स्वाब पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ । भारतबाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनाको नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना […]
सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू […]
काठमाडौँ, जेठ १० । नेपालमा शनीबार मात्र थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको […]
सुर्खेत । सुर्खेतमा सुनचाँदी निर्माण कारीगड तथा विपन्न बर्गमा राहत वितरण गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी संघ सुर्खेतका उपाध्यक्ष तथा न्यू पोखरा आभूषण केन्द्रका सञ्चालक समेत रहेका दिनेश बिश्वकर्माले कारीगड तथा विहान साझ चुलो बाल्न मुस्किल भएका ४० जना परिवारलाई खाद्यन्न राहत वितरण गरेका हुन् । बाहिर जिल्लाबाट कर्णााली प्रदेश सुर्खेतको राजधानी वीरेन्द्रनगर सुर्खेत […]
सुर्खेत, जेठ ८ । कर्णाली प्रदेश सभाको काम तिव्र गतीमा भईरहेको छ । अगामी जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिए छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको नोजल स्वाब सङ्कलन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शाही, […]
काठमाडौं, जेठ ८ । नेपालमा फेरी चार जनाले कोरोनासंग लडाई जितेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमित भनेर उपचार गराइरहेका चार जना बिहीबार डिस्चार्ज भएर घर फर्किएका हुन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका […]
जाजरकोट जेठ ८ । नगर स्वास्थ्य जाजरकोटलाई युवा संरक्षक मन्च र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग प्राप्त भएको छ । जिल्ला सदरमुकाम स्थित भेरी नगरपालिका र स्वास्थ्यलाई स्वास्थ्य सामग्री उपल्बध गराएको हो । पाचँतारा युवा संरक्षक मन्च जाजरकोट सेभ द चिल्ड्रेन समन्वयमा रु. ३ लाख ५१ हजार बराबरको स्वास्थ्य समाग्री प्रदान गरिएको पाचँतारा युवा संरक्षक […]