ज्वाला अपडेट

६ वर्ष अगाडि

सुर्खेत । सुर्खेतमा सुनचाँदी निर्माण कारीगड तथा विपन्न बर्गमा राहत वितरण गरिएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी संघ सुर्खेतका उपाध्यक्ष तथा न्यू पोखरा आभूषण केन्द्रका सञ्चालक समेत रहेका दिनेश बिश्वकर्माले कारीगड तथा विहान साझ चुलो बाल्न मुस्किल भएका ४० जना परिवारलाई खाद्यन्न राहत वितरण गरेका हुन् ।

बाहिर जिल्लाबाट कर्णााली प्रदेश सुर्खेतको राजधानी वीरेन्द्रनगर सुर्खेत बजारका विभिन्न पसलहरुमा काम गर्दै आएका कारीगडहरु काम गर्न नपाएको यो अबस्थामा उनिहरुको समस्या समाधान गर्नु आफ्नो कर्तब्य भएको भन्दै सञ्चालक बिश्वकर्माले जस्तोसुकै परिस्थितीमा पनि नेपाली भावनाले सहयोग गर्नुपर्ने बताए ।

बिश्व कोभिड १९ कोरोनाबाट ग्रसित भईरहंदा नेपालमा पनि अबस्था चिन्ताजनक रहेको छ । यस अबस्था जो जहाँ छ त्यहि सुरक्षित साथ बस्न आग्रह गर्दै बिश्वकर्माले सावुन पानीले हात धुन र सेनिटाईजरको प्रयोग गर्न समेत सझाव दिएका छन् ।

शुक्रबार, जेठ ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१