सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण दिनदिनै बढेको छ ।

कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिए पनि पुन पुष्टिका लागी ५ जनाको स्वाब पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ ।

भारतबाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनाको नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना संक्रमित घोषणा गरिनेछ ।

शनिवार बबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटी गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

संक्रमित मध्ये नारायण नगरपालिका दैलेखका २ जना र डुङ्गेश्वर गाउँपालिका दैलेेखका ३ जना गरि ५ जना रहेकाे र स्वास्थ्य स्थिती सामान्य रहेकाे Dr. K N Poudel पाैडेेललेे जानकारी दिए ।

आइतबार, जेठ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४