सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण दिनदिनै बढेको छ ।

कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिए पनि पुन पुष्टिका लागी ५ जनाको स्वाब पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ ।

भारतबाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनाको नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना संक्रमित घोषणा गरिनेछ ।

शनिवार बबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटी गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

संक्रमित मध्ये नारायण नगरपालिका दैलेखका २ जना र डुङ्गेश्वर गाउँपालिका दैलेेखका ३ जना गरि ५ जना रहेकाे र स्वास्थ्य स्थिती सामान्य रहेकाे Dr. K N Poudel पाैडेेललेे जानकारी दिए ।

आइतबार, जेठ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७