सर्पले टोकेको बिरामीको उपचार गर्दा चिकित्सक टोली आतंकित, प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

गोविन्द बि.क सुर्खेत, जेठ २९ । प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ को क्वारेन्टाईनमा रहेका ५० बर्षिय एक जना पुरुषलाई मंगलवार सर्पले टाकेर प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुर्याईएको र उनमा कारोना पोजेटिभ भएपछि सिल गर्नु परेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरीटन्डन डा. डम्बर खड्काले जानकारी दिए […]

कर्णाली कोरोना अपडेट : कोरोनाबाट दोस्रो ब्यत्तिको मृत्यू

सुर्खेत, जेठ २३ । कर्णाली प्रदेशका कोभिड १९ कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । जेठ पहिलो हप्ता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका पञ्चपुरी नगरपालिका १, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हुदा मृतकको संख्या २ पुगेको हो । यस पहिला गत शनिबार […]

कर्णाली कोरोना अपडेट : क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

सुर्खेत, जेठ २२ । सुर्खेत जिल्लाकाे पश्चिमकाे जनता मावि विद्यापुरकाे क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर […]

कर्णाली कोरोना अपडेट : ५ महिनाको बच्चा सहित थप १६ जनामा कोरोना पुष्टि, जुम्लामा निषेधाज्ञा जारी

सुर्खेत, जेठ २१ । कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास […]

कर्णाली कोरोना अपडेट : एकैदिन ३५ जनामा पुष्टि

सुर्खेत, जेठ १९ । कर्णालीमा थप ३५ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेतका १६ जना, दैलेखका ९ जना, सल्यानका ९ जना र अछामका सुर्खेतमा परीक्षण गरिएका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना संक्रमितको […]

थप १६६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यू, कुल संख्या १५६७ पुग्यो

काठमाण्डौं, जेठ १८ । आईतबार देशभरमा १ सय ६६ जना कोरोना भाइरस कोभिढ १९ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १ सय ६२ जना पुरुष र […]

कर्णालीमा कोरोनाबाट मृत्यू भएका युवाको शब ब्यवस्थापन गरियो, कुल संक्रमितको संख्या १२३ पुग्यो

गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १८ । कोरोना संक्रमणबाट मृत्यु भएका कर्णालीका पहिलो व्यक्तिको शब शनिबार राति नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले शब व्यवस्थापन गरेको हो । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार दुल्लु नगरपालिका ५ मा रहेको शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको हो । दैलेख बजारबाट मेजरको कमाण्डमा आएको नेपाली […]

कर्णाली कोरोना अपडेट : १ जनाको मृत्यू, ७८ जनामा संक्रमण पुष्टि

गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १७ । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट कर्णाली प्रदेशको दैलेखमा एक जनाको मृत्यु भएको छ । १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका उनको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको थियो  । दुल्लु नगरपालीका ११ कारभैरव खागितडाका ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

नेपाल कोरोना अपडेट : एकैदिन थप १ सय ७० मा संक्रमण, ६ जनाको मृत्यू

काठमाडौं, जेठ १६ । पछिल्लो २४ घण्टामा थप एक सय ७० जनामा कोरोना भाइरस कोभिड १९ मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

कर्णाली कोरोना अपडेट : एकैदिन ८ जनामा संक्रमण, जम्मा ४६ पुगे, लकडाउन फितलो

सुर्खेत, जेठ १५ । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या दिनानुदिन थपिदैं गएको छ । बिहिबार मात्र सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार थप आठ जनामा कोरोना पुष्टि भएर कर्णालीमा कुल संक्रमितको संख्या ४६ पुगेको हो । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा दैलेखको नारायण नगरपालिका १ का २६ वर्षीय पुरुष, […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१