दैलेखी गायक मगर धनुको ‘मनको माया’ सार्वजनिक (भिडियो सहित)

सुर्खेत, असार १८ । युवापुस्ताको रोजाई रहने आशा गरिएको गित मनको माया सार्वजनिक भएको छ । मगर धनुको स्वर तथा अभिनय रहेको उक्त गितको भिडियोमा प्रेमका आयामहरु देख्न सकिन्छ । दैलेखका गायक मगर धनुको पहिलो कोसेलीको रुपमा रहेको मनको मायामा मगर धनु संगै राना गणेश र संचिता शाहीको अभिनय रहेको छ । स्थानिय सुर्खेत तथा […]

गोविन्द बिश्वकर्माको अभिनयमा मर्मस्पर्सी आधुनिक गित गुमाउनु नै रैछ माया

सुर्खेत, असार १६ । सञ्चारकर्मी तथा कलाकार गोविन्द बिश्वकर्माको पिडा सार्वजनिक भएको छ । विगत लामो समय पत्रकारीता गरेर अहिले कला क्षेत्रमा जम्न थालेका बिश्वकर्मा र निर्मला स्वर्णकारको अभिनय रहेको नेपाली आधुनिक बिधाको गीत गुमाउने नै रैछ माया बजारमा उपलब्ध रहेको छ । सलिना म्यूजिक प्रा.ली अनामनगर काठमाण्डौको उत्पादनमा स्वयम् बिश्वकर्माको शब्द, राजु अर्यालको संगित र […]

ए मेरो हजुर ४ मा जम्दै अनमोल, लामो दौडको तयारीमा

काठमाण्डौं, असार ८ । बलिउडमा चर्किएको परिवारवादको मुद्दाले नेपालमा पनि हलचल मच्चाइरहेको छ । नेपाली चलचित्रमा पनि परिवारवाद हाबी भएको भन्दै केही कलाकारले आवाज उठाइरहेका छन् । नेपालमा चलचित्रकर्मीकै छोराछोरीको रुपमा यो क्षेत्रमा आउने कलाकारको संख्या थोरै छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका […]

सुनका गहनाले स्वास्थ्यमा पार्ने फाइदाहरु

१. ब्लड सर्कुलेशन बढाउँछ सुनका गहनाले शरीर सुन्दर बनाउने मात्र नभई शरीरमा रक्तसन्चार पनि बढाउँछ र शरीरमा अक्सिजनको आपुर्ति सही तरिकाबाट गर्छ । सही रक्तसन्चारले मुटुको रोगबाट बचाउँछ । यसका साथै अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ । २. संक्रमणबाट टाढा राख्छ सुनका गहनाले हरेक प्रकारका संक्रमणबाट टाढा राख्छ । साथै कुनै पनि […]

चर्चित गायक गायिकाहरुको स्वरमा ‘कोरोनाको महामारी’ सार्वजनिक(भिडियो)

काठमाडौं । चर्चित संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ । कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् […]

किरण, शंकर,बिना र खुसिको “सलुट” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको […]

वर्षाको स्पष्टीकरण अब बोल्दा हेक्का राख्छु

काठमाण्डौं, जेठ ११ । नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जाल तातेको छ । अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्। नायिका राउतले लेखेकी छिन्– कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी […]

भुपेन्द्र मर्साङ्गी मगरको सालैजो गीत भेटिन शिर (भिडियो सहित)

सुर्खेत, जेठ ११ । गायिका जुना श्रीषको आवाजमा सालैजो गीत भेटिन शिर भिडियो सहित बजारमा आएको छ । नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत भेटिन शिर भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखर छाएको छ । लोक […]

नेपाली कथानक चलचित्र अछुत यूट्युवमा

सुर्खेत, जेठ ९ । सामाजिक विभेदविरुद्धको अभियानअन्तर्गत सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत बजारमा आएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारि दिए […]

बिहे गर्दै सोनिका रोकाया

काठमाडौं, जेठ ८ । चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् । कोरोना महामारी (कोभिड–१९) का कारण जारी लकडाउनमा जन्मथलो बझाङ फर्केकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्विरहरु साझा गर्दै आएकी छिन् । विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957