सुर्खेत, असार १८ । युवापुस्ताको रोजाई रहने आशा गरिएको गित मनको माया सार्वजनिक भएको छ । मगर धनुको स्वर तथा अभिनय रहेको उक्त गितको भिडियोमा प्रेमका आयामहरु देख्न सकिन्छ ।

दैलेखका गायक मगर धनुको पहिलो कोसेलीको रुपमा रहेको मनको मायामा मगर धनु संगै राना गणेश र संचिता शाहीको अभिनय रहेको छ । स्थानिय सुर्खेत तथा दैलेख जिल्लाको मनोरम दृश्यहरु कैद गरिएको गितको भिडियोको छायांकन सुभास गिरिले गरेका छन् भने भिडियोको निर्देशन गोपाल बिकले गरेका हुन् ।

दैलेख जन्मेर भारतीय सेनामा कार्यरत मगर परदेशमै बसेर नेपाली गित संगीतलाई माया र सम्बर्द्धन गर्दै आएका मगरले नेपाली संगीतको क्षेत्रमा काम गर्ने धेरै अगाडी देखिको सपना साकार भएको बताउछन् ।

हाइलाइटस नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गितको भिडियो नेपाली संगीत पारखिले मन पराउने मगरको बिश्वास छ ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला………………..

बिहिबार, आषाढ १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१