सुर्खेत, असार १६ । सञ्चारकर्मी तथा कलाकार गोविन्द बिश्वकर्माको पिडा सार्वजनिक भएको छ । विगत लामो समय पत्रकारीता गरेर अहिले कला क्षेत्रमा जम्न थालेका बिश्वकर्मा र निर्मला स्वर्णकारको अभिनय रहेको नेपाली आधुनिक बिधाको गीत गुमाउने नै रैछ माया बजारमा उपलब्ध रहेको छ ।
सलिना म्यूजिक प्रा.ली अनामनगर काठमाण्डौको उत्पादनमा स्वयम् बिश्वकर्माको शब्द, राजु अर्यालको संगित र चन्द्रा बिश्वकर्माको स्वर रहेको छ ।
प्रेममा धोका खाएर अलग हुनुको व्यथा बोकेको पिडा गुमाउनु नै रैछ मायाको म्यूजिक भिडियो समाजिक सञ्जाल यूट्युवमा उपलब्ध छ । क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टरको निर्माण रहेको भिडियोमा गोविन्द बिश्वकर्मा, निर्मला स्वर्णकारको मुख्य भुमिकामा अभिनय रहेको छ ।

बिश्वकर्मा कै निर्देशन रहेको भिडियोको छाँयाकन हेमन्त कडेल, मेकअप ईन्द्रजित खड्का र सम्पादन मान बहादुर वलीले गरेका हुन् । सो भिडियो Karnali Highlights youtube channel मा गएर पनि हेर्न सक्नुहुनेछ ।

……………..भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला…………..

https://www.youtube.com/watch?v=O0Ieh-iagWg

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७