सुर्खेत, असार १६ । सञ्चारकर्मी तथा कलाकार गोविन्द बिश्वकर्माको पिडा सार्वजनिक भएको छ । विगत लामो समय पत्रकारीता गरेर अहिले कला क्षेत्रमा जम्न थालेका बिश्वकर्मा र निर्मला स्वर्णकारको अभिनय रहेको नेपाली आधुनिक बिधाको गीत गुमाउने नै रैछ माया बजारमा उपलब्ध रहेको छ ।
सलिना म्यूजिक प्रा.ली अनामनगर काठमाण्डौको उत्पादनमा स्वयम् बिश्वकर्माको शब्द, राजु अर्यालको संगित र चन्द्रा बिश्वकर्माको स्वर रहेको छ ।
प्रेममा धोका खाएर अलग हुनुको व्यथा बोकेको पिडा गुमाउनु नै रैछ मायाको म्यूजिक भिडियो समाजिक सञ्जाल यूट्युवमा उपलब्ध छ । क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टरको निर्माण रहेको भिडियोमा गोविन्द बिश्वकर्मा, निर्मला स्वर्णकारको मुख्य भुमिकामा अभिनय रहेको छ ।

बिश्वकर्मा कै निर्देशन रहेको भिडियोको छाँयाकन हेमन्त कडेल, मेकअप ईन्द्रजित खड्का र सम्पादन मान बहादुर वलीले गरेका हुन् । सो भिडियो Karnali Highlights youtube channel मा गएर पनि हेर्न सक्नुहुनेछ ।

……………..भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला…………..

https://www.youtube.com/watch?v=O0Ieh-iagWg

मंगलबार, आषाढ १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४