“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” यहिं आउँदो […]

रेशम नेपकिगंको अभिनयमा पाकेको बेलौती (भिडियो सहित)

सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ । दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो । नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको […]

टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा “बेतैको डाली” बजारमा

सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ । दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् । कोरोना भाईरस कोभिड १९ ले […]

दुर्गेश थापाको ‘बीच्च बीच्चमा ३ बेसार ट्रेन्डिङमा, थापा सहित सबै किन बने महिला ?

सुर्खेत । बेलाबेलामा विबादमा आईरहेने गायक तथा नायक दुर्गेश थापाको बेसार बिच्च बिच्चमा ३ अहिले युट्युवको ट्रेन्डिङ नं. ६ मा पर्न सफल भएको छ । गत तीजमा ‘बीच्च बीच्चमा’ ल्याएर चर्चा कमाएका गायक थापाले यसअघि नै बिच्च बिच्चमा २ ‘बीच्च बीच्चमा २’ बाट पनि निर्क चर्चा कमाए । युवापुस्ताका लागि निकै लोकप्रिय बनेका गायक थापाले […]

सुर्खेती श्रष्टा वली र टीका पुनको जमिनै थररर… बजारमा

सुर्खेत ।  देश लकडाउनले थला परेका बेला सुर्खेती श्रष्टा रेशम वलीको जमिनै थरररर.. बजारमा आएको छ । नारीहरुको महान पर्व हरितालीका तीजको अबसर पारेर बराहताल मुभि हाउसको उत्पादनमा टीका पुन र शेरम वलीको श्वरमा जमिनै थररर……बजारमा आएको हो । बराहताल मुभि हाउसको प्रस्तुती रहेको जमिनै थरररर….. मा पवन योगीको लय र कविराज गिरीको संगीत रहेको […]

भारतिय अभिनेत्री ऐश्वर्या र छोरी आराध्या अस्पताल भर्ना

काठमाण्डौ – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर […]

बलिवुड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण

काठमाण्डौं, असार २९ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार […]

भारतिय अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलालाई कोरोना पोजेटिभ

काण्माण्डौं, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय बच्चन आफैँले ट्विट गरेर यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित […]

भारतका चर्चित हाँस्य कलाकार जगदीपको निधन

काठमाडौ, असार २६। ‘सुरमा भोपाली’ नामले चर्चित हिन्दी वरिष्ठ हाँस्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा हिजो राति मुम्बईस्थित निवासमा निधन भएको हो । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् । जगदीपले ४ सयभन्दा बढी हिन्दी चलचित्रमा काम […]

सुशान्तपछि अर्का भारतीय अभिनेता मृत फेला, हत्या कि आत्महत्या ?

काठमाडौ, असार २५ । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार मण्ड्या जिल्लाको आफ्नै घरमा भेटिएको छ । प्रहरी स्रोतका अनुसार उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान शुरू गरेको छ । उनको हत्या कि आत्महत्या भन्ने विषयमा अनुसनधान शुरू भएको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१