सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ ।

दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् ।

कोरोना भाईरस कोभिड १९ ले देश लकडाउनमा गएपनि आफु म्यूजिक क्षेत्रमा ब्यस्त रहेको गायिका तथा नायिका नेपाली बताउछिन् ।

टीका सानु र झविलाल थापा मगरको स्वर, रोमर्श भण्डारीको शब्द संगित र संजय श्रीपालको संगित संयोजन रहेको बेतैको डाली मारुनी डिजिटलमा रेकर्ड भएको हो ।

मदन खड्काको निर्देशन, बिरेन्द्र भट्टको छाँयाकन, अपनल रानाको सम्पादन रहेको बेतैको डालीमा सलिना नेपाली र मदन खड्का तथा साथीहरुको अभिनय रहेको छ ।

अब छिट्टै आफ्नै स्वर र अभिनयमा नयाँ गित बजारमा ल्याउने तयारी गरिरहेको नेपालीको भनाई छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला……………….

https://www.youtube.com/watch?v=lx1YAtnXq70

सोमबार, साउन ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१