सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ ।

दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो ।

नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको अभिनय रहेको छ ।

राजु शाह ठकुरीको निर्देशन, कृष्ण जिएमको छाँयाकन, भिमसेन कल्याल ठकुरीको सम्पादन गरेको पाकेको बेलौती एम।टी महरको यूट्युव च्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…………

https://www.youtube.com/watch?v=gcomKzhbBU0

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८