कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका ३ निर्णय

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले मंगलबार तीन निर्णय गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट सवारी तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियमावली कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त नियमावली लागु भएसँगै प्रदेशभित्र सवारी सञ्चालन, व्यवस्थापन तथा […]

कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल

सुर्खेत । केही दिनअघि मात्र एक जना नर्स खटाउने निर्णयलाई परिवर्तन गराउँदै १४ जना पुर्‍याउन सफल भएका प्रकाश खड्काले कर्णाली प्रदेश अस्पतालमा देखिएको डाक्टर अभावप्रति पुनः सक्रिय पहल थालेका छन् । अस्पतालका निर्देशकबाट डाक्टर अभावबारे जानकारी पाएलगत्तै उनले तत्काल कदम चाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रत्यक्ष फोनमार्फत समन्वय गरेका छन्। उनले कर्णालीमा आवश्यक थप चिकित्सक […]

विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु

काठमाडौं । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये […]

शुभकामना संगै कार्यसमिति चयन

नव वर्षको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उत्साहजनक युवाहरुको सहभागिताबीच जाजरकोटमा औपचारिक रूपमा “जाजरकोट युवा सञ्जाल” गठन गरिएको छ । सामूहिक सल्लाह, सहमति र सक्रिय बहसपछि युवाहरुले जिल्लाको विकास र सुशासनमा योगदान पुर्‍याउने उद्देश्यसहित सञ्जाल स्थापना गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा कमल सिंह चयन भएका छन् भने उपाध्यक्षद्वयमा दिपक खत्री र […]

करोडौं ठगीमा दैलेखका एक युवा सुर्खेतमा पक्राउ

सुर्खेत । परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दैलेखका एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा बसोबास गर्दै आएका २२ वर्षीय पवन […]

जिम्मेवार निकायको लापरबाहीले अलपत्र भेरी पुल

रुकुम पश्चिम । जिम्मेवार निकायको लापरबाही तथा वेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङग हुन्छ भन्ने गतिलो उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरीनदिको पुल । रुकुम पश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन […]

रुकुम पश्चिममा शै.स २०८३ का लागि पाठ्यपुस्तक पुगे

सुर्खेत । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आईपुगेका छन् । जनक शिक्षा सामाग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुको लागि किताब खरिद गरेर ल्याएका हुन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमका अध्यक्ष एवम् अमर स्टेशनरी एवम् सप्लायर्सका सञ्चालक कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याईसकिएको […]

देउखुरीमा एक किशोरको शव फेला, अर्का एक घाइते

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका २ बरहाखुट्टी निवासी स्मित प्रधानको शव शुक्रबार दिउँसो गोपीनाला नजिकै खोलाको सुक्खा बगरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका १ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर […]

भाेलीदेखि यातायात बन्द गर्ने चेतावनी

सुर्खेतमा सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनीसहित यातायात व्यवसायी आन्दोलित भएका छन् । राताे नम्बर प्लेटका सवारीसाधन माथि कडाइ नगरी उल्टै सार्वजनिक सवारी साधन र मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाउँदै भोली शक्रवार देखि जिल्लाभर यातायात सेवा बन्द गर्ने घोषणा गरिएको हो । जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लिहरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको […]

सुर्खेतमा बिचौलियाको आरोपमा १६ जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भु–सेवा […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१