
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालले तीन वर्ष पार गरिसक्दा एउटा गम्भीर प्रश्न सतहमा आएको छ । जनताको अभिमत लिएर संसद पुगेका प्रतिनिधिहरू कत्तिको जिम्मेवार छन् । तथ्यांकले देखाएको अवस्था भने निराशाजनक छ । संसद चलिरहेको छ, तर सांसदहरू अनुपस्थित छन् । अझ विडम्बना, उपस्थित नभए पनि उनीहरूले तलब(भत्ता भने पूरा चुभिरहेका छन् । २०७९ […]
कालीकाेट । शुभकालिकामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सशक्त महिला समृद्ध नेपालको आर्थिक सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको शुभकालिका गाउँपालिका कालीकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक सुरक्षा जालोका ५५ […]
नव वर्षको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उत्साहजनक युवाहरुको सहभागिताबीच जाजरकोटमा औपचारिक रूपमा “जाजरकोट युवा सञ्जाल” गठन गरिएको छ । सामूहिक सल्लाह, सहमति र सक्रिय बहसपछि युवाहरुले जिल्लाको विकास र सुशासनमा योगदान पुर्याउने उद्देश्यसहित सञ्जाल स्थापना गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा कमल सिंह चयन भएका छन् भने उपाध्यक्षद्वयमा दिपक खत्री र […]
सुर्खेत । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आईपुगेका छन् । जनक शिक्षा सामाग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुको लागि किताब खरिद गरेर ल्याएका हुन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमका अध्यक्ष एवम् अमर स्टेशनरी एवम् सप्लायर्सका सञ्चालक कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याईसकिएको […]
दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका २ बरहाखुट्टी निवासी स्मित प्रधानको शव शुक्रबार दिउँसो गोपीनाला नजिकै खोलाको सुक्खा बगरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका १ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर […]
सुर्खेतमा सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनीसहित यातायात व्यवसायी आन्दोलित भएका छन् । राताे नम्बर प्लेटका सवारीसाधन माथि कडाइ नगरी उल्टै सार्वजनिक सवारी साधन र मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाउँदै भोली शक्रवार देखि जिल्लाभर यातायात सेवा बन्द गर्ने घोषणा गरिएको हो । जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लिहरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको […]
काठमाडौ । सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी संसदका प्रवक्ता एकराम गिरीले दिए । बिहीबार संसद बैठक सञ्चालनका लागि बुधबार सर्वलदीय बैठक बस्ने र त्यसले सम्भावित कार्यसूची तयार गर्ने जानकारी पनि […]
दैलेख । दैलेखका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । विद्यालयमा नियमित उपस्थित नहुने बालबालिकालाई पनि विद्यालयमा आकर्षित गर्न थालेपछि दैलेखमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा पहिले दैलेखका धेरै बालबालिका दिउँसो भोक लागेपछि पढाइ छाडेर नास्ताका लागि घर जाने गरेका […]
काठमाण्डाै । नेपाल आयल निगम ले इन्धन तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको जनाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धि तथा आपूर्ति प्रणालीमा परेको दबाबका कारण मूल्य समायोजन गर्नुपरेको हो । निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य […]
सुर्खेत । बलात्कारपछि हत्या गरिएकी वीरेन्द्रनगर नगरपालिका १ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता […]