के भन्छ इनिसा विकको पोस्टमार्टम रिपोर्टले ?

सुर्खेत । वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको खुलेको छ । गुर्भाकोट नगरपालिका ६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर ४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । मृतकलाई सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी […]

जेनजी आयोगको प्रतिवेदन : तत्कालीन आईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङले प्रदर्शन नियन्त्रणमा लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गर्न आदेश दिएको र त्यसबाट प्रदर्शनकारीको ज्यान गएको भन्दै […]

४ उम्मेद्वार वीजयी हुँदा १०८ ठाउँमा अग्रस्थानमा रास्वपा

काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार सिटमा वीजय हासिल गरेको छ । प्रत्यक्ष तर्फ १६५ सिट रहेको प्रतिनिधि सभाका लागि काठमाण्डौं क्षेत्र नं १ बाट रञ्जु न्यौपाने दर्शना, काठमाण्डौ ३ बाट राजुनाथ पाण्डे, काठमाडौं ६ मा शिशिर खनाल र काठमाण्डौ ८ बाट बिराजभक्त श्रेष्ठ विजयी भएका हुन् । १५ […]

रास्वपाको खाता खुल्यो, काठमाडौं १ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले […]

रास्वपा दुई तिहाईको यात्रामा

सुर्खेत । प्रतिनिधी सभा निर्वाचन २०८२ को नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अग्रस्थानमा देखिएको छ । हालसम्म मतगणना भएका निर्वाचन क्षेत्रको कुल मत अनुसार रास्वपा ४६ स्थानमा अगाडी छ भने त्यसलाई पछ्याउदै नेपाली काँग्रेश ५ स्थानमा अगाडी हुदैं दोसा्रेमा छ । त्यस्तै, ४ स्थान सहति नेकपा एमाले तेस्रो २ स्थान सहित नेपाल कम्यूनिष्ट पार्टी चौथो […]

आज मध्यराति देखि मौन अवधि, के के गर्न पाइँदैन ?

  काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् । मौन अवधि आज मध्यराति १२ बजेदेखि […]

पाँच वर्षमै चमत्कार गर्छु भन्नेहरू धेरै छन् कर्णालीले नपत्याओस् सभापती थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष नेपालमा कुनै नयाँ राजनीतिक प्रयोग नगर्न प्रस्ताव गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४७ सालयता भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरिने बताएका छन् । कांग्रेसको जिम्मेवारी लिएर म बोल्दै छु । पाँच वर्ष काम गर्दा यदि कुनै पनि काण्डमा मेरो […]

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक […]

बजेट कटौती गरिएको भन्दै स्थानीय तहले गरे विरोध

काठमाडौं । संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब पाँच प्रतिशत रकम कटौतीको निर्णय भएको भन्दै विरोध गरेका हुन् । उनीहरुका अनुसार, यो आर्थिक वर्षमा समानीकरण अनुदानमा स्थानीय सरकारमा निकासा हुनुपर्ने […]

नेपाल इंग्ल्यान्डसँग पराजित

काठमाण्डौं । लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो । मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१