४ उम्मेद्वार वीजयी हुँदा १०८ ठाउँमा अग्रस्थानमा रास्वपा

काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार सिटमा वीजय हासिल गरेको छ । प्रत्यक्ष तर्फ १६५ सिट रहेको प्रतिनिधि सभाका लागि काठमाण्डौं क्षेत्र नं १ बाट रञ्जु न्यौपाने दर्शना, काठमाण्डौ ३ बाट राजुनाथ पाण्डे, काठमाडौं ६ मा शिशिर खनाल र काठमाण्डौ ८ बाट बिराजभक्त श्रेष्ठ विजयी भएका हुन् । १५ […]

रास्वपाको खाता खुल्यो, काठमाडौं १ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले […]

रास्वपा दुई तिहाईको यात्रामा

सुर्खेत । प्रतिनिधी सभा निर्वाचन २०८२ को नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अग्रस्थानमा देखिएको छ । हालसम्म मतगणना भएका निर्वाचन क्षेत्रको कुल मत अनुसार रास्वपा ४६ स्थानमा अगाडी छ भने त्यसलाई पछ्याउदै नेपाली काँग्रेश ५ स्थानमा अगाडी हुदैं दोसा्रेमा छ । त्यस्तै, ४ स्थान सहति नेकपा एमाले तेस्रो २ स्थान सहित नेपाल कम्यूनिष्ट पार्टी चौथो […]

आज मध्यराति देखि मौन अवधि, के के गर्न पाइँदैन ?

  काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् । मौन अवधि आज मध्यराति १२ बजेदेखि […]

पाँच वर्षमै चमत्कार गर्छु भन्नेहरू धेरै छन् कर्णालीले नपत्याओस् सभापती थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष नेपालमा कुनै नयाँ राजनीतिक प्रयोग नगर्न प्रस्ताव गरेका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४७ सालयता भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरिने बताएका छन् । कांग्रेसको जिम्मेवारी लिएर म बोल्दै छु । पाँच वर्ष काम गर्दा यदि कुनै पनि काण्डमा मेरो […]

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक […]

बजेट कटौती गरिएको भन्दै स्थानीय तहले गरे विरोध

काठमाडौं । संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब पाँच प्रतिशत रकम कटौतीको निर्णय भएको भन्दै विरोध गरेका हुन् । उनीहरुका अनुसार, यो आर्थिक वर्षमा समानीकरण अनुदानमा स्थानीय सरकारमा निकासा हुनुपर्ने […]

नेपाल इंग्ल्यान्डसँग पराजित

काठमाण्डौं । लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो । मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक […]

सन्चो भएर घर पुग्नै लाग्दा दुर्घटनामा, चालक सहित ९ जना घाईते

दैलेख । नेपालगञ्जमा चार महिना बढी उपचार गरेर घर फर्केका बिरामी बोकेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ । उपचार गरी घर पुग्नै लाग्दा कर्णाली प्रदेश ०२ ००१ झ ०१०६ नम्बरको नौमूले गाउँपालिकाको एम्बुलेन्स नौमूले गाउँपालिका ५ गजमाली भन्ने स्थानमा बुधबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा नौमूले गाउँपालिका ६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी […]

कांग्रेस विशेष महाधिवेशन: गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । संस्थापन पक्षको असहमति हुँदाहुँदै काठमाडौँको भृकुटीमण्डपमा गत आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि गएराति निर्वाचनमार्फत नयाँ कार्यसमिति घोषणा गरिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भएका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१